नयाँदिल्ली : शुक्रबारको नमाजपछि भारतका विभिन्न ठाउँमा प्रदर्शन गरिरहेका मुसलमानले नारा लगाउनुका साथै ढुंगामुढा गरेका छन्। प्रदर्शन उग्र भएपछि प्रहरीले कैयौँ ठाउँमा राउण्ड हवाई फायर गरेको छ।प्रदर्शनकारीमाथि लाठीचार्ज समेत भएको थियो। ढुंगामुढा र लाठीचार्जमा प्रहरी र प्रदर्शनकारी घाइते भएका छन्। प्रशासनले कैयौँ ठाउँमा ५ वा ५ जनाभन्दा बढी भेला हुन निषेध गरेको छ।स्थिति नियन्त्रणमा लिन र्यापिड एक्सन फोर्स र ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। मुस्लिम धर्मावलम्बीले नुपुर शर्मा