काठमाडौं, २३ असोज । निःशुल्क गुर्जो अभियन्ता कमल बहादुर राजलवटले आज एकै दिन काठमाडौंका विभिन्न ठाउँमा गुर्जोको चिया सेवन गराउनुको साथै उपस्थित् महानुभावहरुलाई गुर्जोको चिया प्याकेट, गुर्जोको बेर्ना तथा पत्थरचट्टा बेर्ना निःशुल्क वितरण गरेका छन् । अहिले दसैंको मुखमा काठमाडौंका विभिन्न चोकमा किनमेल गर्नेको भीड छ । तर, अभियन्ता राजलवट भने आज (शनिबार) विदाको समयलाई […]