म्यासोडोनियाको कोभिड अस्पतालमा आगलागी, १० जनाको मृत्यु

एजेन्सी- म्यासोडोनियामा एउटा अस्पतालमा आगलागी हुँदा कम्तीमा १० संक्रमितको मृत्यु भएको छ । म्यासोडोनियाको उत्तरी क्षेत्रमा रहेको एउटा कोभिड अस्पतालमा आगोलागी हुँदा उपचाररत १० संक्रमितको जलेर मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । सामाजिक सञ्जालमा सार्वजनिक भएको एउटा भिडियोमा तेतोभो सहरको अस्पताल भवनमा आगो र धुवाँको कालो मुस्लो देखिन्छ । अग्नि नियन्त्रकहरुले आधा घन्टामा […]

सम्बन्धित सामग्री

मध्यप्रदेशको अस्पतालमा आगलागी : १० को मृत्यु, १३ घाइते

भारतको मध्यप्रदेशस्थित जबलपुरमा सोमबार एक अस्पतालमा आगलागी हुँदा १० जनाको मृत्यु भएको छ । १३ जना घाइते भएका छन् । अस्पतालको तीनतले भवनमा आगलागी हुँदा मृत्यु हुने ४ जना अस्पतालका कर्मचारी थिए ।

भारतको महाराष्ट्रस्थित अस्पतालमा आगलागी हुँदा १० जना बिरामीको मृत्यु

काठमाडौँ– भारत महाराष्ट्रको अहमदनगर जिल्लास्थित जिल्ला अस्पतालको आईसीयू वार्डमा आगलागी हुँदा कम्तिमा १० जनाको मृत्यु भएको छ । सिभिल अस्पतालको आईसीयूमा आगो लाग्दा उक्त दुर्घटना भएको हो । अहमदनगरका जिल्ला कलेक्टरले सो वार्डमा १७ जना कोराना संक्रमितको उपचार भइरहँदा आगलागी भएको बताएका छन् । उनले ती मध्ये १० जनाको मृत्यु भएको बताएका छन् । उनले […]

महाराष्ट्रको डिस्ट्रिक्ट अस्पतालको आइसीयुमा आगलागी, १० जनाको मृत्यु

भारतको महाराष्ट्रमा एक अस्पतालमा आगलागी हुँदा १० जनाको मृत्यु भएक छ। महाराष्ट्रको अहमदनगर जिल्लाको डिस्ट्रिक्ट अस्पतालको आइसीयुमा आगलागी भएको हो। आगो लाग्दा आइसीयुमा करिब २० बिरामी रहेको र केही भेन्टिलेटरको सहारामा थिए। आगो निभाउन पहिला अस्पतालकै आगलागी नियन्त्रण गर्ने उपकरण प्रयोग गरिएको थियो। तर त्यसले काम गरेन। त्यसपछि आगो झन् बढेको…

भारतको एक अस्पतालमा आगलागी हुँदा १० जनाको मृत्यु

काठमाडौं । भारतको एक सरकारी अस्पतालमा आगलागी हुँदा १० जनाको मृत्यु भएको छ । महाराष्ट्र राज्यको एक सरकारी अस्पतालमा आगलागी हुँदा १० जना बिरामीको मृत्यु भएको हो ।  आईसीयू वार्डमा आगलागी हुँदा वार्डमा उपचाररत कोरोनाका गम्भीर बिरामीको मृत्यु भएको एनआईलाई उद्रीत गर्दै बीबीसीले जनाएको छ ।

मुम्बाईको कोभिड अस्पतालमा आगलागी हुँदा १० जनाको मृत्यु

भारतको मुम्बाई शहरमा रहेको कोभिड–१९ अस्पतालमा भएको आगलागीमा परी मृत्यु हुने व्यक्तिको संख्या १० पुगेको छ

कोरोना अस्पतालमा भीषण आगलागी, कम्तीमा १० को मृत्यु

काठमाडौं । भारतको मुम्बईस्थित एक कोरोना अस्पतालमा भीषण आगलागी भएको छ । कोरोना संक्रमित बिरामीको उपचार हुँदै आएको सनराइज अस्पतालमा आगलागी भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सो आगलागी परी कम्तीमा १० जनाको मृत्यु भएको मुम्बई प्रहरीले बताएको छ । अस्पतालमा आगो फैलिएसँगै बिरमीहरुको उददार सुरु गरिएको थियो । उद्दार गरिएका बिरामीलाई अर्को अस्पतालमा सारिएको […]

भारतः मलको तेस्रो तलामा बनेको कोभिड अस्पतालमा आगलागी, १० को मृत्यु

भारतको मुम्बईको भांडुप इलाकामा एक मलको तेस्रो तलामा बनेको कोभिड अस्पतालमा बुधबार राती करिब १२ बजे आगलागी भयो । दुर्घटनामा १० जनाको मृत्यु भएको छ । यद्यपि, अस्पतालमा भर्ना भएका ७० बिरामीलाई सुरक्षित निकालिएको छ । उनीहरुलाई अर्को अस्पतालमा सारिएको छ । फायर ब्रिगेडका २२ वटा गाडी आगो निभाउन पुगे । १३ घण्टापछि आगोमाथि नियन्त्...