भारतको मध्यप्रदेशस्थित जबलपुरमा सोमबार एक अस्पतालमा आगलागी हुँदा १० जनाको मृत्यु भएको छ । १३ जना घाइते भएका छन् । अस्पतालको तीनतले भवनमा आगलागी हुँदा मृत्यु हुने ४ जना अस्पतालका कर्मचारी थिए ।
काठमाडौँ– भारत महाराष्ट्रको अहमदनगर जिल्लास्थित जिल्ला अस्पतालको आईसीयू वार्डमा आगलागी हुँदा कम्तिमा १० जनाको मृत्यु भएको छ । सिभिल अस्पतालको आईसीयूमा आगो लाग्दा उक्त दुर्घटना भएको हो । अहमदनगरका जिल्ला कलेक्टरले सो वार्डमा १७ जना कोराना संक्रमितको उपचार भइरहँदा आगलागी भएको बताएका छन् । उनले ती मध्ये १० जनाको मृत्यु भएको बताएका छन् । उनले […]
भारतको महाराष्ट्रमा एक अस्पतालमा आगलागी हुँदा १० जनाको मृत्यु भएक छ। महाराष्ट्रको अहमदनगर जिल्लाको डिस्ट्रिक्ट अस्पतालको आइसीयुमा आगलागी भएको हो। आगो लाग्दा आइसीयुमा करिब २० बिरामी रहेको र केही भेन्टिलेटरको सहारामा थिए।
आगो निभाउन पहिला अस्पतालकै आगलागी नियन्त्रण गर्ने उपकरण प्रयोग गरिएको थियो। तर त्यसले काम गरेन। त्यसपछि आगो झन् बढेको…
काठमाडौं । भारतको एक सरकारी अस्पतालमा आगलागी हुँदा १० जनाको मृत्यु भएको छ । महाराष्ट्र राज्यको एक सरकारी अस्पतालमा आगलागी हुँदा १० जना बिरामीको मृत्यु भएको हो ।
आईसीयू वार्डमा आगलागी हुँदा वार्डमा उपचाररत कोरोनाका गम्भीर बिरामीको मृत्यु भएको एनआईलाई उद्रीत गर्दै बीबीसीले जनाएको छ ।
एजेन्सी- म्यासोडोनियामा एउटा अस्पतालमा आगलागी हुँदा कम्तीमा १० संक्रमितको मृत्यु भएको छ । म्यासोडोनियाको उत्तरी क्षेत्रमा रहेको एउटा कोभिड अस्पतालमा आगोलागी हुँदा उपचाररत १० संक्रमितको जलेर मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । सामाजिक सञ्जालमा सार्वजनिक भएको एउटा भिडियोमा तेतोभो सहरको अस्पताल भवनमा आगो र धुवाँको कालो मुस्लो देखिन्छ । अग्नि नियन्त्रकहरुले आधा घन्टामा […]