भारतको महाराष्ट्रमा एक अस्पतालमा आगलागी हुँदा १० जनाको मृत्यु भएक छ। महाराष्ट्रको अहमदनगर जिल्लाको डिस्ट्रिक्ट अस्पतालको आइसीयुमा आगलागी भएको हो। आगो लाग्दा आइसीयुमा करिब २० बिरामी रहेको र केही भेन्टिलेटरको सहारामा थिए।
आगो निभाउन पहिला अस्पतालकै आगलागी नियन्त्रण गर्ने उपकरण प्रयोग गरिएको थियो। तर त्यसले काम गरेन। त्यसपछि आगो झन् बढेको…