काठमाडौं : अवैध डलरको पछि लाग्दा दुई जनाको १४ लाख ५० हजार नेपाली रुपैयाँ गुमेको छ। बालाजुका नरेश संग्रौला र कुन्दन पौडेलको उक्त रकम गुमेको हो। उनीहरूले ३० हजार डलर पाउने आशमा १४ लाख ५० हजार रुपैयाँ अपरिचित चार जनालाई बुझाएका थिए।
डलर ल्याउने समूह र उनीहरूले झोलामा राखेको रुपैयाँ साटासाट गरेका&...