एक जोर लुगाको लोभमा पर्दा...

अर्काको जग्गा किर्ते गरेर आफ्नो नाममा ल्याएका मुख्य अभियुक्त सहवीर कार्कीले एक जोर कपडाको लोभमा पर्दा आफू फसेको बयान दिएका छन्। पुर्पक्षका लागि थुनामा रहेका कार्कीले आफू काम गर्ने बाख्रा फर्मका सञ्चालक गणेशबहादुर बुढा, जग्गा कारोबारी सन्तोष ठाकुर र निर्मल...

सम्बन्धित सामग्री

आकर्षक तलब र ग्रीनकार्डको लोभमा पर्दा...

लामो यातनापछि उनी भागेर नेपालीहरुकै सहयोगमा घर फिर्ता हुन सफल त भइन् तर ती महिला ठूलो आर्थिक रकम गुमाउन पुगिन् भने यौन र श्रम शोषणमा परेर विक्षिप्त भएकी छिन्। ने

नरोकिएको पुरानै शैलीको ठगी, उपहारको लोभमा पर्दा लाखौँ रुपैयाँ स्वाहा!

काठमाडौं : रविना सापकोटाको अमेरिकी ह्वाट्सएप नम्बरबाट एक युवकसँग सम्पर्क हुन्छ। उनीहरूबिच कुराकानी हुँदा युवकले आफ्नो नाम डेनिस मारेन बताउँछन्। केही समयको कुराकानीमा उनीको सम्बन्ध झनै झ्याङ्गिँदै जान्छ। भर्चुअल भेटमा नै उनीहरुको सम्बन्ध प्रगाढ बनेको हुन्छ। केही दिनमा नै रविनालाई डेनिस अमेरिकाबाट गिफ्ट पठाउने बताउँछन्। गिफ्टमा आइफोन, केही सुनका गहना…

विदेशमा आकर्षक तलब पाइने लोभमा पर्दा…

बेरोजगार नेपाली युवाहरु विदेशमा आकर्षक तलब प्राप्त हुने लोभमा फस्दा दैनिकजसो नै ठगिँदै आएका छन् । प्रहरीमा भने न्यून उजुरी पर्ने गरेको छ । नेपाल प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले केही व्यक्तिलाई पक्राउ गर्दै आए पनि ठगीको क्रम नरोकिएको विभिन्न घटनाले पुष्टि गरेको छ । पोर्चुगल पठाइदिने नाममा रु २७ लाख ठगी गर्ने एक …

विदेशमा आकर्षक तलब पाइने लोभमा पर्दा…

विदेशमा आकर्षक तलब प्राप्त हुने लोभमा फस्दा नेपालीहरु दैनिकजसो नै ठगिँदै आएका छन् । प्रहरीमा भने न्यून उजुरी पर्ने गरेको छ । नेपाल प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले केही व्यक्तिलाई पक्राउ गर्दै आए पनि ठगीको क्रम नरोकिएको विभिन्न घटनाले पुष्टि गरेको छ । पोर्चुगल पठाइदिने नाममा रु २७ लाख ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले […]

अमेरिका जाने लोभमा पर्दा...

अमेरिका जाने लोभमा पर्दा दुई व्यक्तिको ३४ लाख रकम डुबेको छ । रकम मात्र नडुबेर उनीहरु आफैँ मानव बेचबिखनको जालोमा फस्न पुगेका छन् । उनीहरु अहिले न्याय पाउँ भनी प्रहरीको शरणमा पुगेका छ्न । मानव बेचबिखन गरेको आरोप लागेका दाङ घर भई हाल काठमाडौँको तारकेश्वर नगरपालिका बस्ने एक दम्पतिमध्ये श्रीमती सुधा देवकोटा पक्राउ परे पनि श्रीमान् मुक्तिनारायण केसी अझै फरार छन् ।

अमेरिका जाने लाेभमा ३४ लाख स्वाहा, सात महिना इन्डाेनेसियामा बन्धक

अमेरिका जाने लोभमा पर्दा दुई व्यक्तिको ३४ लाख रुपैयाँ मात्र डुबेन, आफैँ मानव बेचबिखनको जालोमा फस्न पुगेका छन्

अमेरिका गएर मासिक ३ लाख कमाउने लोभमा पर्दा ३४ लाख डुब्यो

अमेरिका जाने लोभमा पर्दा २ व्यक्तिको ३४ लाख रुपैयाँ रकम डुबेको छ भने आफैं मानव बेचबिखनको जालोमा फस्न पुगेका छन् । उनीहरू अहिले न्याय पाउँ भनी प्रहरीको शरणमा पुगेका छन् । मानिस बेचबिखन गरेको आरोप लागेका दाङ घर भई हाल काठमाडौंको तारकेश्वर नगरपालिका बस्ने एक दम्पतीमध्ये पत्नी सुधा देवकोटा पक्राउ परे पनि पति मुक्तिनारायण केसी अझै फरार छन् । अदालतको आदेशले देवकोटा भने पुर्पक्षका लागि जेल चलान भएका प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले जनाएको छ । उनीहरूविरुद्ध विभिन्न मितिमा २ पीडित व्यक्तिको जाहेरी परेको ...

सित्तैमा सुन पाइने लोभमा पर्दा...

सुनको प्रलोभन देखाएर तीन महिनादेखि बन्धक बनाइएकी विराटनगर–४ इक्राहीकी २४ वर्षीया युवतीलाई जिल्ला प्रहरी मोरङले मंगलबार सीमावर्ती भारतीय गाउँबाट उद्धार गरेको छ ।

एक जोर लुगाको लोभमा पर्दा...

पुर्पक्षका लागि थुनामा रहेका कार्कीले आफु काम गर्ने बाख्रा फर्मका सञ्चालक गणेशबहादुर बुढा, जग्गा कारोवारी सन्तोष ठाकुर र निर्मल पुरीले जग्गा नाममा ल्याउन सहयोग गरेवापत आफुलाई एक जोर नयाँ कपडा दिने प्रलोभन दिएको बताएका हुन् ।...

अमेरिकन डलरको लोभमा गयो सात लाख रुपैयाँ

राम्रो मूल्यमा अमेरिकन पाउने लोभमा पर्दा एकजना व्यक्तिले सात लाख रुपैयाँ गुमाएका छन् । मध्यपुर ठिमी नगरपालिका–५ स्थित ठिमी कोरियन