सित्तैमा सुन पाइने लोभमा पर्दा...

सुनको प्रलोभन देखाएर तीन महिनादेखि बन्धक बनाइएकी विराटनगर–४ इक्राहीकी २४ वर्षीया युवतीलाई जिल्ला प्रहरी मोरङले मंगलबार सीमावर्ती भारतीय गाउँबाट उद्धार गरेको छ ।