देश संघीयतामा गएपछि पहिलोपटक राष्ट्रिय कृषि गणना हुने भएको छ । हरेक १० वर्षमा हुने कृषि गणना यसपटक ६ वैशाखदेखि १९ जेठसम्म सात सय ५३ वटै स्थानीय तह समेट्ने गरी हुने...
काठमाडौँ – केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय सातौँ कृषि गणना–०७८ सुरु गरेको छ। विभागले बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै यसबारे जानकारी दिएको हो। विभागका अनुसार वैशाख ६ गतेबाट कृषि गणना सुरु भएको छ। वैशाख ६ गतेबाट सुरु भएको तथ्यांक संकलन कार्य जेठ मसान्तसम्म हुने विभागले जनाएको छ। कृषि गणना कार्य तीनै तहका सरकारलाई चाहिने कृषिसम्बन्धी तथ्यांक […]
काठमाडौं । केन्द्रिय तथ्यांक विभागले आज (मंगलबार) देखि देशभर कृषि गणना सुरु गरेकाे छ । सातौं कृषि गणना ७ सय ५३ वटै पालिकामा सुरु हुने तथ्यांक विभागले जनाएको हाे । ३ लाख ५० हजार किसानका घरमा पुगेर कृषि गणना गर्न ५ हजार २ सय गणक र १ हजार ३ सय सुपरीवेक्षक खटिएका छन् । तथ्यांक […]
काठमाण्डाै - आजदेखि कृषि गणना सुरु भएको छ । देशभरका तीन लाख ५० हजार किसानको घरमा पुगेर गरिने सातौँ कृषि गणना आजदेखि सुरु भएको केन्द्रीय तथ्याङ्क विभागका उपमहानिर्देशक हेमराज रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार कृषि गणनाका लागि पाँच हजार दुई सय गणक र एक हजार तीन सय सुपरीवेक्षक खटाइएको छ ।
२०१८ सालदेखि सुरु भएको कृषि गणना हरेक १०–१० वर्षमा हुन्छ । यसअघि २०६८ सालमा कृषि गणना गरिएको थियो । आजदेखि १९ गतेसम्म सञ्चालन हुने कृषि गणनामा पालिकास्तरमा वैज्ञानिक विधिले ...
देशभरका ७७ जिल्लाका ७५३ पालिकामा कृषि गणना सुरु हुने भएको छ । आजदेखि देशभरका तीन लाख ५० हजार किसानका घरघरमा पुगी कृषि गणना सुरु गरिनेछ । कृषि गणनाका लागि पाँच हजार २०० गणक र एक हजार ३०० सुपरीवेक्षक खटाइएको केन्द्रीय तथ्याङ्क विभागका उपमहानिर्देशक हेमराज रेग्मीले जानकारी दिएका छन् । यसअघि विसं २०६८ मा कृषि गणना भएको थियो । केन्द्रीय तथ्याङ्क विभागले प्रत्येक १०÷१० वर्षमा कृषि गणना सुरु गर्दै आएको छ । यो सातौँ कृषि गणना हो । नेपालमा पहिलो कृषि गणना २०१८ सालमा भएको थियो । वैश
राष्ट्रिय कृषि गणनाका लागि संखुवासभामा ४ वैशाखदेखि गणकहरू फिल्डमा खटिने भएका छन् । कृषि गणना तयारीका लागि संखुवासभाको खाँदबारीमा जिल्ला कृषि गणना कार्यालय स्थापना भई काम सुरु भएको हो । जिल्लाका १०...
मनाङ – आगामी वैशाख ६ गतेदेखि मनाङमा कृषि गणना हुने भएको छ । जिल्ला कृषि गणना कार्यालयले कृषि गणनाका लागि १२ गणक र तीन सुपरीवेक्षक खटाएको छ । वैशाख ६ देखि जेठ १९ गतेसम्म गरिने गणनाका लागि छनोट भएका गणक र सुपरीवेक्षक अहिले तालिममा सहभागी भइरहेका छन् । गणक र सुपरीवेक्षकलाई जिल्ला कृषि गणना अधिकृत […]
जुम्ला । जुम्लामा सातौँ राष्ट्रिय कृषि गणनाअन्तर्गत ७७ क्षेत्रमा कृषि गणना गरिने भएको छ । जिल्लाका आठ वटै स्थानीय तहमा कृषि गणना हुने भएको छ । जिल्ला कृषि गणना कार्यालयका प्रमुख लक्ष्मण कँडेलका अनुसार सबैभन्दा बढी चन्दननाथ नगरपालिका र हिमा गाउँपालिकाका ११ स्थानमा कृषि गणना गरिने भएको छ । तिला गाउँपालिका, कनकासुन्दरी र तातोपानीकाका १० […]
अर्घाखाँची । अर्घाखाँचीमा आगामी वैशाख ५ गतेबाट कृषि गणना हुनेभएको छ । ३ नगरपालिका र ३ गाउँपालिका रहेको जिल्लामा आगामी वैशाख ५ गतेबाट गणना गर्न लागिएको हो । जिल्लाभरमा ४३ गणक र ११ सुपरभाईजर फिल्डमा खटाईने कृषि गणना कार्यालय अर्घाखाँचीले जनाएको छ । ४५ दिनसम्म सञ्चालन हुने अभियानमा प्रत्येक घर घरमा गणक पुगी जग्गाको आधार, […]
काठमाडौँ– केन्द्रीय तथ्यांक विभागले नेपालमा कृषि गणना गर्ने भएको छ। नेपालमा वि.सं.२०१८ सालदेखि हरेक १० वर्षमा हुँदै आएको कृषि गणना नेपालमा सातौँ पटक हुन लागेको हो। कृषि गणना आगामी २०७९ वैशाख ६ देखि जेठ १९ सम्म सञ्चालन हुने केन्द्रीय तथ्यांक विभागले जनाएको छ। ७७ जिल्लाका ७५३ स्थानीय तहहरुमा वैज्ञानिक विधिले छनौट गरिएका कृषक परिवारसँग व्यक्तिगत […]
आगामी वैशाखदेखि राष्ट्रिय कृषि गणना हुने भएको छ । केन्द्रीय तथ्यांक विभागले कृषि गणना गर्न लागेको हो ।राष्ट्रिय जनगणनाजस्तै प्रत्येक १० वर्षमा कृषि गणना गरिन्छ । यसपटकको कृषि गणनामा करिब १ अर्ब रुपैयाँ बजेट खर्च हुने अनुमान विभागको छ । राष्ट्रिय जनगणना सकिएको ६ महिनापछि हुन लागेको कृषि गणनाको तयारी सुरु भएको छ । नेपालमा […]