काठमाडौं, १९ पौष । ललिता निवास जग्गा प्रकरणमा केन्द्रीय अनुसन्धान ब्यूरो सीआइबीको खोजीको सूचीमा परेपछि मुछिएकाहरु लुकिछिपी बस्न थालेका छन् । कतिपय देशबाहिर पुगेका छन् । सीआइबीले काठमाडौं जिल्ला अदालतबाट १२० जनाविरुद्ध पक्राउ पूर्जी जारी गर्नु अघि नै धेरै व्यक्ति फरार भइसकेका छन् । यसरी फरार हुनेहरुमा पुर्वकर्मचारीहरु नै बढी रहेको बुझिएको छ । सीआइबीले […]