काठमाडौं, पुस २५ । ललिता निवास जग्गा प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा पुगेको छ । आगामी पुस २७ गते सरकारी वकिलको कार्यालयले जिल्ला अदालत काठमाडौंमा अभियोजनापत्र बुझाउने तयारी गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो सीआइबीले यो प्रकरणमा ३ सय बढी प्रतिबादीको नामसहित बुझाएको प्रतिवेदनको अभियोजनपत्र बुझाएपछि अदालतले पक्राउ पुर्जी जारी गरेसँगै सीआईबीले पक्राउ प्रक्रिया […]