काठमाडौं, २३ पौष । बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरण अहिले चर्चामा छ । तर, यसको खोजीनीति विगतमा नै भएको थियो । २०७६ सालमा बालुवाटारस्थित जग्गा भूमाफियाले व्यक्तिको नाममा पारेको विषयमा अध्ययन अनुसन्धान हुँदा नेपाल प्रहरीका आइजीपी सर्वेन्द्र खनाल थिए । गृह सचिव प्रेमकुमार राईले यसमा निकै चासो राखेका थिए । खनालले केन्द्रीय अनुसन्धान ब्यूरो सीआइबीका […]