काठमाडौं, ५ माघ । ललिता निवास जग्गा प्रकरणलाई उरालेर संलग्नहरुलाई चोख्याउने खेल भएको खुल्दै गएको छ । यो प्रकरणलाई उठाएर राजनीतिक एवं आर्थिक लाभहरु लिएको घटनाक्रमले खुलाउँदै लगेको छ । ललिता निवास प्रकरणलाई सरकारमा रहेकाहरुले ठूलै बार्गेनिङको विषय बनाएको बुझिएको छ । केन्द्रीय अनुसन्धान ब्यूरो सीआइबी लगाएर ठूलै हल्ला पिटाइएपनि सीआइबीले सरकारी वकिलेको कार्यालयमा दर्ता […]