हिमालयन एयरलाइन्सले काठमाडौँ-कुवेत उडान थाल्दै

दोहा- हिमालयन एयरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौँ र कुवेत अन्तर्राष्ट्रिय विमानस्थल, कुवेत सिटीबीच सिधा उडान सेवा सुरु गर्ने भएको छ । कुवेतस्थित नेपाली दूतावासका अनुसार त्यसका लागि आगामी शुक्रबार, जुलाई १५ तारिखका दिन राती १०: २५ बजे काठमाडौँबाट कुवेतका लागि उडान प्रस्थान गरी शनिबार जुलाई १६ तारिख बिहान सबेरै २ बजे कुवेत सिटीबाट काठमाडौँका लागि […]

सम्बन्धित सामग्री

हिमालयन एयरलायन्सको काठमाडौं-ल्हासा सिधा उडान सुरु

नेपाली र चिनीयाँको संयुक्त लगानीमा स्थापना भएको हिमालयन एयरलायन्सले काठमाडौंदेखि चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासामा सिधा उडान सुरु गरेको छ । कोभड १९ पछि ल्हासा व्यावसायिक उडान गर्ने हिमालयन एयरलायन्स पहिलो अन्तर्राष्ट्रिय एयरलायन्स हो । बिहिबार संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले उडानको उदघाटन गर्नुभएको हो । उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री किराँतीले नेपाल-चीन …

अब लण्डन, फ्र्यांकफर्ट र पेरिसबाट नेपालमा सिधा उडान

लन्डनबाट चाँडै सेवा सुरु हुन लागेको हिमालयन जेट एयरलाइन्सले बेलायत, फ्रान्स र जर्मनीलगायतका देशबाट नेपालमा सिधा उडान गर्ने भएको छ। लामो दुरीमा बिना कुनै ट्रान्जिट उडान गर्ने गरी खुलेको हिमालय जेट एयरलाइन्सले आगामी सेप्टेम्बरदेखि बेलायतको लन्डन र म्यानचेस्टर, फ्रान्सको पेरिस र जर्मनीको फ्र्यांकफर्टबाट सिधा  नेपाल उडान गर्ने कम्पनीले जानकारी दिएको छ। उक्त एयरलाइन्सले  १८ थान […]

गौतमबुद्ध विमानस्थलमा अन्तर्राष्ट्रिय उडान ठप्प, निराश बने पर्यटन व्यवसायी

बुटवल : रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सबै अन्तर्राष्ट्रिय उडान र अवतरण रोकीएका छन्।  चिसोको समयमा बाक्लो हुस्सुका कारण भिजिबिलिटी अत्यन्तै कम हुने भएपछि अन्तर्राष्ट्रिय उडान प्रभावित भएको हो। यात्रु नभएपछि हप्तामा तीन दिन उडान गर्दै आएको जजिराले हुस्सुलाई कारण देखाउँदै उडान रोकेको छ। त्यस्तै, हिमालयन एयरलायन्सले गत कात्तिक १७…

भैरहवाबाट दैनिक उडान भर्ने तयारीमा हिमालयन एयरलाइन्स

काठमाडौं, १७ कात्तिक । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालय एयरलाइन्सले अब दैनिक उडान भर्ने तयारी गरिरहेको छ । एयरलाइन्सले भैरहवाबाट अहिले दैनिक चार्टड उडान थालेको छ । उक्त परिक्षण सफल भएपछि एयरलाइन्सले सेड्युल उडान थाल्ने जनाइएको छ । एयरलाइन्सले चार्टर्ड भएपनि दैनिक रुपमा नियमित दरकै भाडामा उडान भर्नेछ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयनको चार्टर उडान सुरु

हिमालयन एयरलाइन्सले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट चार्टर उडान सुरु गरेको छ। काठमाडौंको ट्राभल एजेन्सीले गरेको चार्टर बुकिङ हिमालयनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहीबार दिउँसो उडान गरेको हो। नेपाल एयरलाइन्स र हिमालयन एयरलाइन्सलाई गौतमबुद्ध...

हिमालयनले काठमाडौंसँग कुवेतलाई जोड्दै

हिमालयन एअरलाइन्सले आठौं अन्तर्राष्ट्रिय निर्धारित गन्तव्य र छैठौं गल्फ सिटी कुवेतमा आफ्नो पहिलो निर्धारित उडान सफलतापूर्वक सञ्चालन गरेको छ।...

हिमालयन जाभाको उडान (भिडिओ)

उनलाई अझै अचम्म तब लाग्यो, जब उनको कफी सप देखेर कतिपय मानिस फर्निचर पाइने पसल सम्झेर भित्र छिरे। त्यस्तै 'हिमालयन जाभा' नाम देखेर कतिपय विद्यार्थी कम्प्युटर इन्स्टिच्युट सम्झेर भर्ना हुन आए।

हुरीबतासका कारण उडान अवरुद्ध, हिमालय एयरलाइन्सको विमान डाइभर्ट

राजधानीका बिहीबार राति चलेको भयानक हुरी बतासका कारण हवाइ उडान प्रभावित बनेको छ । राति ९ देखि १० बजेको बीचमा त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा जहाज अवतरणका साथै उड्न सकेनन् भने जहाज लामो समय होल्ड हुँदा डाइभर्ट समेत भएका छन् ।नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार मलेसियाबाट आएको हिमालयन एयरलाइन्सको विमान आकाशमै लामो समय होल्ड हुन पुग्यो भने अन्तिम समयमा भारतको वाराणसी डाइभर्ट गरियो । करिब १० बजेदेखि भने हुरी रोकिएकाले विमानस्थल पुनः सहज अवस्थामा सञ्चालनमा आउन समस्या न

हिमालयन एयरलाइन्सको चीनमा ल्हासा उडान

हिमालयन एयरलाइन्सले काठमाडौंदेखि चीनको ल्हासाको लागि परीक्षण उडान गरेको छ । मंगलबार गरिएको ल्हासा परीक्षण उडान हिमालय एयरलाइन्सको लागि पहिलो उच्च उचाइको उडान भएको कम्पनीले उल्लेख गरेको छ

हिमालयन एयरले थाल्यो काठमाडौं-बेइजिङ सीधा उडान

काठमाडौं : निजी क्षेत्रको हवाई सेवा प्रदायक हिमालयन एयरलाइन्सले काठमाडौंबाट चीनको राजधानी बेइजिङमा सीधा उडान थालेको छ।  हिमालयन एयरलाइन्सको जहाज आइतवार बिहान ९ बजे ६० जना यात्रुलाई लिएर बेइजिङतर्फ उडेको हो। हिमालयन एयरलाइन्सका उपाध्य विजय श्रेष्ठका अनुसार एयरबस ३२० ले पहिलो पटक सीधा बेइजिङको उडान थालेको ...