हिमालयन एयरले थाल्यो काठमाडौं-बेइजिङ सीधा उडान

काठमाडौं : निजी क्षेत्रको हवाई सेवा प्रदायक हिमालयन एयरलाइन्सले काठमाडौंबाट चीनको राजधानी बेइजिङमा सीधा उडान थालेको छ।  हिमालयन एयरलाइन्सको जहाज आइतवार बिहान ९ बजे ६० जना यात्रुलाई लिएर बेइजिङतर्फ उडेको हो। हिमालयन एयरलाइन्सका उपाध्य विजय श्रेष्ठका अनुसार एयरबस ३२० ले पहिलो पटक सीधा बेइजिङको उडान थालेको ...