२९ पुस, बुटवल । लुम्बिनी प्रदेशमा एमालेको जिल्ला अधिवेशनबाट अधिकांश जिल्लामा सर्वसम्मत नेतृत्व चयन भएको प्रचार गरिए पनि वास्तविकता भने त्यस्तो छैन । सहमतिका नाममा पार्टीको संस्थापन पक्षले चाहेका व्यक्तिलाई मात्रै जिल्लाको नेतृत्वमा ल्याइएपछि विभिन्न जिल्लामा असन्तुष्टि प्रकट हुन थालेको छ । जिल्ला अधिवेशन भएका १० मध्ये ७ वटा जिल्लामा आफू अनुकुलको नेतालाई अध्यक्ष मण्डलले […]