लोसपा मधेस प्रदेश संसदीय दलको नेतामा शर्मा सर्वसम्मत

काठमाडौं। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मधेश प्रदेश संसदीय दलको नेतामा अभिराम शर्मा सर्वसम्मत चुनिएका छन्। पार्टी अध्यक्ष महन्थ ठाकुरको उपस्थितिमा बुधबार काठमाडौंमा भएको छलफलले दलको नेता टुंगो लगाएको हो। संसदीय दलको नेतामा शर्मासँगै जितेन्द्र सोनलको दाबी थियो । तर शर्माको नाममा सहमति जुटेको हो।

सम्बन्धित सामग्री

जसपाले मधेश प्रदेश संसदीय दलको नेता शुक्रबार छान्ने

जनकपुरधाम : जनता समाजवादी पार्टी (जसपा) नेपालको मधेश प्रदेशसभाको संसदीय दलको नेता चयन भोलि हुने भएको छ। पार्टीका नेता लालकिशोर साह नेतृत्वको निर्वाचन समितिले शुक्रबार संसदीय दलको नेता चयनको तयारी गरेको हो।संसदीय दलको नेता चयनको तयारीका लागि सांसदहरूको बैठक मधेश प्रदेशको कार्यालय जनकपुरमा बिहीबार बसेको थियो। जसपाको संसदीय दलसम्बन्धी विधानमा निर्वाचन प्रक्रियाबाटै संसदीय दलको नेता चयन गर्नुपर्ने व्यवस्था छ।सोही बमोजिम मधेश प्रदेशमा निर्वाचन समितिले प्रक्रिया अगाडि बढाएको ह

सुदूरपश्चिममा संसदीय दलको नेता छान्न कांग्रेस प्रदेश पदाधिकारी बैठक बस्दै

सुदूरपश्चिम प्रदेशसभा संसदीय दलको नेता चयनका विषयमा छलफल गर्न कांग्रेसले प्रदेश पदाधिकारीको बैठक बोलाएको छ ।

कांग्रेसको संसदीय दलको नेता बन्न प्रदेश १ मा तीन जनाको उम्मेदवारी

काठमाडाैं । नेपाली कांग्रेस प्रदेश १ को संसदीय दलको नेता बन्नका लागि तीन जनाले मनोनयन दर्ता गरेका छन् । विराटनगरको बरगाछीस्थित नेपाली कांग्रेस प्रदेश १ को कार्यालयमा प्रदेश १ का सभापति उद्धव थापा, केन्द्रीय सदस्य अमृत अर्याल र केदार कार्कीले उम्मेदवारी दर्ता गर्नुभएको हो । यसअघि दलको नेतामा दावी गर्दै आउनुभएका केन्द्रीय सदस्य भीम पराजुली […]

प्रदेश १ मा कांग्रेसबाट को बन्ला संसदीय दलको नेता? तीनजनाको उम्मेदवारी दर्ता

विराटनगर : प्रदेश नम्बर १ कांग्रेस संसदीय दलको नेता बन्न ३ जनाको उम्मेदवारी परेको छ। संसदीय दलको नेता चुन्न शुक्रवार बिहान गरिने मतदानका लागि बिहीबार ३ जना प्रदेश सांसदले आआफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । उम्मेदवारी दर्ता गराउने प्रदेश सांसदमा प्रदेशका आन्तरिक मामिला मन्त्री केदार कार्की, पार्टीका केन्द्रीय सदस्य अमृत…

लुम्बिनी प्रदेश: संसदीय दलको नेता चुन्न कांग्रेसले बनायो समिति

कांग्रेस लुम्बिनी प्रदेश कार्यसम्पादन समितिको बैठकले संसदीय दलको नेता चयनका लागि समिति निर्माण गरेको छ।...

कांग्रेसको बागमती प्रदेश संसदीय दलको नेता चुनावबाट छानिने

कांग्रेसको बागमती प्रदेश संसदीय दलको नेता चयन गर्न निर्वाचन हुने भएको छ । कांग्रेस बागमती प्रदेशको मंगलबार बसेको कार्य सम्पादन समितिको बैठकले संसदीय दलको नेता चयनका लागि निर्वाचन गर्ने निर्णय...

माओवादी केन्द्रमा प्रदेश संसदीय दलको नेता बन्न रस्साकस्सी

काठमाडौँ । सात प्रदेश सभातर्फ प्रत्यक्षमा ५४ सिट र समानुपातिकतर्फ २९ सिट सहित कुल ८३ सिट ल्याएको  माओवादी केन्द्रमा संसदीय दलको नेता बन्ने रस्साकस्सी सुरु भएको छ ।संसदीय दलको नेता नै भावी मुख्यमन्त्री समेत हुने भएकाले नेताहरुबीच दलको नेता बन्न रस्साकस्सी सुरु भएको हो । सात प्रदेशमध्ये बागमती र कर्णाली प्रदेशमा दलको नेता बन्न आकाङ्क्षीहरू तुलनात्मक रूपमा धेरै भएकाले ती प्रदेशमा नेताहरुबीच कडा प्रतिस्पर्धा हुनसक्ने बताइएको छ । आकांक्षीहरुबीच एकल अर्कोलाई छोड्ने स्थिति नभएकाले पनि त्

प्रदेश २ मा एमाले संसदीय दलको नेता चयन

नेकपा एमालेले प्रदेश २ मा लामो समयपछि संसदीय दलको नेता चयन गरेको छ । बिहीबार बसेको संसदीय दलको बैठकले सर्वसम्मत रुपमा सत्यनारायण मण्डललाई दलको नेतामा चयन गरेको हो । त्यस्तै प्रमुख सचेतकमा किशोरी साह कमललाई चयन गरिएको छ । प्रमुख सचेतकमा चयन भएका साहले बैठकले संसदीय दलको नेता र प्रमुख सचेतक चयन गरिएको जानकारी दिए ।यसबारे प्रदेशसभा सचिवालयलाई जानकारी समेत गराइसकिएको बताउँदै उनले भने– ‘अब बस्ने संसदीय दलको बैठकबाट उपनेता र सचेतक चयन गरिनेछ ।’ सर्वोच्च अदालतको अध्यादेशपछि ब्यूँतिएको

प्रदेश २ : लोसपा संसदीय दलको नेता चयनबारे सभामुखलाई सोनलले बुझाए पत्र

जनकपुरधाम । प्रदेश २ का सभामुख सरोज कुमार यादवलाई लोकतान्त्रिक समाजवादी पार्टी नेपालको प्रदेश २ संसदीय दलको नेता चयनबारे औपचारिक रुपमा जानकारी गराइएको छ । मंगलबार लोसपाका संसदीय दलका नेता जितेन्द्र सोनलले संसदीय दलको नेता चयनबारेको औपचारिक पत्र सभामुख यादवलाई बुझाएका हुन् ।सोनल सोमबार संसदीय दलको बैठकबाट निर्वाचन प्रक्रियामार्फत लोसपाको प्रदेश २ संसदीय दलको नेता चयन भएका थिए । प्रदेश २ मा लोसपा प्रमुख प्रतिपक्षको भूमिकामा रहने भएको छ । जसपा नेपाल नेतृत्वको प्रदेश २ सरकारमा नेपाली काँग्