सिडिओको इन्चार्ज टू इन्चार्ज सरुवा, डीएसपी जिल्ला प्रहरी प्रमुख भएका ठाउँमा सहसचिव सिडिओ

काठमाडौँ – गृह मन्त्रालयले बुधबार निकालेको काज सरुवाअनुसार १२ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारी-सिडीओ फेरिए। उपसचिव र सहसचिवको सरुवा गरिएकामध्ये दुईजना सिडिओको सरुवा ‘इन्चार्ज टू इन्चार्ज’ भयो। गुल्मीकी सिडिओ रुद्रादेवी शर्मालाई भक्तपुरको सिडिओका रुपमा सरुवा गरिएको छ। रुपेन्देहीका सिडिओ आशमान तामाङ पनि सिडिओकै रुपमा सरुवा भएका छन् चितवनमा। सामान्यतया इन्चार्ज टू इन्चार्ज सरुवा गरिँदैन। यसले […]