टाटा मोटर्सले एकै महिनामा बेच्यो साढे ४७ हजार गाडी

टाटा मोटर्सले गत जुलाई महिनाको आफ्नो बिक्री तथ्यांक सार्वजनिक गरेको छ ।विगत एक वर्षदेखि उल्लेखनीयरुपमा भारतीय बजारमा बिक्री भइरहेको यस कम्पनीको बिक्री परिमाण उक्त महिना पनि उच्च रहेको हो । यस वर्षको जुलाई महिनामा टाटा ब्राण्डका ४७ हजार ५०५ वटा गाडीहरु बिक्री भएको कम्पनीले जनाएको छ। अघिल्लो वर्षको यसै महिना ३० हजार १८४ वटा गाडीहरु […]

सम्बन्धित सामग्री

सिप्रदीले टाटा मोटर्स फन कार्निभल ३.० आयोजना गर्ने

काठमाडौं–  सिप्रदी ट्रेडिङ प्रालिले टाटा मोटर्स फन कार्निभल ३.०  कार्यक्रमको आयोजना गर्न लागेको छ । यस कार्यक्रममा जुनसुकै ब्रान्डका पुराना गाडीसँग टाटाका अत्याधुनिक प्रविधियुक्त नेक्सन ईभी र टियागो ईभी लगायत गाडी साट्न सकिने कम्पनीले जनाएको छ । यही पुस २० देखि २२ गतेसम्म उपत्यकाका टाटा मोटर्सको शोरूम थापाथली, महाराजगन्जस्थित वेस्टर्न मोटर्स, बालकुमारीस्थित जेबी मोटर्स, भक्तपुरको राधेराधे र […]

टाटा मोटर्स को दशैँ अफर सार्वजनिक

टाटा मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले ‘दशैँमा द–सही अफर’ सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत ग्राहकहरुले टाटा मोटर्सका कुनै पनि कमर्सियल गाडी (ट्रक, बस, टिपर, मिनी ट्रक, मिनी टिपर, एस, योद्धा, विङ्गर, म्याजिक वा इन्ट्रा) खरिद गर्दा टिभी, फ्रिज, वासिङ्ग मेसिन, ओभन, ल्यापटप वा मोबाइल मध्ये कुनै एक उपहार प्राप्त गर्न सक्नेछन् । आफूले खरिद गरेको गाडीको सेग्मेन्ट अनुसार विभिन्न उपहार छानेर लिन कम्पनीले जनाएको छ । साथै यसमा एएमसी, एक्सचेञ्ज, रिप्लेसमेन

टाटा मोटर्स दोस्रोमा

काठमाडौँ – भारतीय अटोमोबाइल उत्पादन कम्पनी टाटा मोटर्सले सन् २०२२ को मेमा भारतमा मात्रै कुल ४३ हजार ३४१ वटा गाडी बिक्री गरेको छ । योसँगै भारतमा सर्वाधिक गाडी बिक्री गर्ने कम्पनीमध्ये गत महिना टाटा मोटर्स दोस्रो स्थानमा परेको छ । कुल बिक्री भएको गाडीहरूमध्ये कम्पनीले विद्युतीय नेक्सन र टिगोर गरी ३ हजार ४५४ वटा विद्युतीय […]

गाडी बिक्री गर्ने कम्पनीको दोस्रो स्थानमा टाटा मोटर्स

भारतीय अटोमोबाइल उत्पादन कम्पनी टाटा मोटर्सले सन् २०२२ को मेमा भारतमा मात्रै कुल ४३ हजार तीन सय ४१ वटा गाडी बिक्री गरेको छ। योसँगै भारतमा सर्वाधिक गाडी बिक्री गर्ने कम्पनीमध्ये गत महिना टाटा मोटर्स दोश्रो स्थानमा परेको छ। कुल बिक्री भएको गाडीहरूमध्ये कम्पनीले विद्युतीय नेक्सन र टिगोर गरी ३ हजार ४५४ वटा विद्युतीय गाडी बिक्री गरेको थियो। यसभन्दा अघि भारतीय बजारमा टाटा मोटर्सको तुलनामा दक्षिण कोरियाली कम्पनी हुन्डाई मोटरले बढी गाडी बिक्री गरेकको थियो। तर सन् २०२२ को मेमा हुन्डाई मोटर्सले

टाटा माेटर्सले ल्यायाे 'केयर प्लस' प्याकेज

काठमाण्डाै – टाटा मोटर्स नेपालले सिप्रदी ट्रेडिङ प्रालिसँग संयुक्त रूपमा नेपालमा वार्षिक मर्मत सेवा प्याकेज टाटा मोटर्स केयर प्लस ल्याएको छ । केयर प्लस मर्मत योजनाले सवारी साधान चलाउँदा बचत र सुरक्षाको ग्यारेन्टी दिने कम्पनीले जनाएकाे छ । टाटा मोटर्सले अहिले नेपाली बजारमा नौ वटा मोडल बिक्री गरिरहेको छ । यद्यपि केयर प्लस अहिले टाटा नेक्सन (पेट्रोल) मा मात्र उपलब्ध रहेकाे र पछि अन्य मोडलमा पनि यसको सेवा विस्तार गर्ने कम्पनीकाे योजना छ । ग्राहकले गाडी बिक्री भएको मितिदेखि तीन सय ६५ दिनभित्र वा १५,पाँच सय किलोमिटर...

टाटा मोटर्स बन्यो सबैभन्दा बढी गाडी बिक्री गर्ने दोस्रो कम्पनी

काठमाडौं, २५ पुस । टाटा मोटर्स भारतीय बजारमा सबैभन्दा बढी यात्रुबाहक गाडी बिक्री गर्ने कम्पनीमध्ये दोस्रो स्थानमा परेको छ । यसभन्दा अघि हुन्डाईले बजारमा टाटाको तुलनामा बढी गाडी बिक्री गर्दै आएको थियो । २०२१ को डिसेम्बरसम्ममा हुन्डाईको बिक्रीलाई उछिन्दै टाटा मोटर्स दोस्रो स्थानमा परेको हो । यसबाहेक टाटाले सन् २०२१ को डिसेम्बर महिनामा मात्रै मासिक […]

सन् २०२१ मा टाटा मोटर्स बन्यो दोस्रो धेरै गाडी बिक्री गर्ने कम्पनी

काठमाडौं । टाटा मोटर्स भारतीय बजारमा सबैभन्दा बढी यात्रुबाहक गाडी बिक्री गर्ने कम्पनीमध्ये दोस्रो स्थानमा परेको छ । सन् २०२१ को डिसेम्बरसम्मको तथ्यांकअनुसार टाटा मोटर्स धेरै कार बिक्री गर्ने दोस्रो स्थानमा परेको हो । यसअघि टाटा मोटर्स तेस्रो स्थानमा रहँदै आएको थियो । यसबाहेक टाटाले सन् २०२१ को डिसेम्बर महिनामा मात्रै मासिक...

टाटा मोटर्स बन्यो सबैभन्दा बढी गाडी बिक्री गर्ने दोस्रो ठूलो कम्पनी

टाटा मोटर्स भारतीय बजारमा सबैभन्दा बढी यात्रुबाहक गाडी बिक्री गर्ने कम्पनीमध्ये दोस्रो स्थानमा परेको छ । यसअघि हुन्डाईले टाटाको तुलनामा बढी गाडी बिक्री गर्दै आएको थियो । सन् २०२१ को डिसेम्बर सम्मको तथ्यांकअनुसार हुन्डाईको बिक्रीलाई उछिन्दै टाटा मोटर्स दोस्रो स्थानमा परेको हो । यसबाहेक टाटाले सन् २०२१ को डिसेम्बर महिनामा मात्रै मासिक दरमा सबैभन्दा बढी गाडी बिक्री गरेको छ । त्यस्तै, कम्पनीले अक्टोबरदेखि डिसेम्बर बीचको त्रैमासिकमा समेत धेरै गाडी बिक्री गरेको छ । सन् २०२१ को सुरुआतदेखि अन्तिमसम

टाटाले बेच्यो डिसेम्बरमा मात्रै ३५ हजार ३ सय गाडी

काठमाडौं । टाटा मोटर्स भारतीय बजारमा सबैभन्दा बढी गाडी बिक्री गर्नेमध्ये दोस्रो कम्पनी बनेको छ । यसअघि हुन्डाई दोस्रो स्थानमा थियो । २०२१ को डिसेम्बरसम्मको तथ्यांकअनुसार हुन्डाईलाई उछिन्दै टाटा मोटर्स दोस्रो स्थानमा उक्लिएको हो । टाटाले सन् २०२१ को डिसेम्बर महिनामा मात्रै मासिक दरमा सबैभन्दा बढी गाडी बिक्री गरेको छ। तथ्यांकअनुसार टाटा मोटर्सले डिसेम्बरमा मात्रै […]