रात्रिकालिन मनोरञ्जन व्यवसाय सुरक्षित बनाउन सम्भव छ?

काठमाडौं : सोनिया तामाङ दोहोरी साँझकी गायिका हुन्। उनी लामो समयदेखि यस पेशा गर्दै आएकी छिन्। यसअघि २ वर्ष डान्स रेष्टुरेन्टमा समेत काम गरेकी सोनिया मनोरञ्जन व्यवसायमा काम गर्ने श्रमिक महिलाहरुको सुरक्षाका पक्षमा वकालत समेत गर्छिन्। महिलाका लागि महिला मञ्चमा आवद्ध रहेर काम गर्दै आएकी सोनिया डान्स रेष्टुरेन्ट, दोहोरी क्षेत्रको ...

सम्बन्धित सामग्री

२४सै घण्टा व्यवसाय सञ्चालन गर्ने निर्देशनपछि ठमेल उत्साहित

काठमाडौँ – ठमेलको सञ्चयकोष नजिकै बर्गर पसल र क्याफे सञ्चालन गर्दै आएका सन्तोष लामिछानेले व्यवसाय व्यवस्थित बनाउन थप कर्मचारी खोजी गर्दै छन्। गृहमन्त्रालयको सचिवालयले २४सै घण्टा पर्यटन व्यवसाय सञ्चालन गर्ने विषयमा सम्बन्धित निकायलाई निर्देशन दिएपछि सन्तोषजस्ता थुप्रै पर्यटन व्यवसायी उत्साहित छन्। ठमेल र दरबारमार्ग क्षेत्रका व्यवसायी थप व्यापार फस्टाउन रचनात्मक योजना बनाइरेका छन्। “कर्मचारी बढाउनुपर्छ, […]

वास्तु टिप्स : व्यवसाय सफल बनाउन के गर्ने ?

हरेक मानिसलाई आफ्नो छुट्टै व्यवसाय र छुट्टै पहिचान होस् भन्ने हुन्छ । तर कुनै कारणवश वा समस्याका कारण त्यो सपना पुरा हुन सकेको हुँदैन । वास्तु शास्त्रले एउटा सफल व्यवसायी हुन अपनाउनु पर्ने उपायहरूका बारेमा केही व्याख्या गरेको छ । वास्तुशास्त्रीहरुका अनुसार, कुनै पनि घर तथा कार्यालयको वास्तु दोष निवारण गर्न कुनै पनि तोडफोडको आवश्यकता […]

व्यवसाय चलायमान बनाउन महोत्सव

गलकोट (बागलुङ), २ पुस । बागलुङ उद्योग वाणिज्य सङ्घले चार वर्षपछि बागलुङ महोत्सवको आयोजना गर्दैछ । सङ्घको आयोजनामा यही पुस ११ देखि २१ गतेसम्म ‘बागलुङ महोत्सव–२०८०’ हुन लागेको हो । यसअघि विसं २०७६ मा महोत्सव आयोजना गरिएको थियो । विगतका वर्षमा गरिएका महोत्सवले यहाँको बजार तथा व्यापार फस्टाउँदै आएको थियो । महोत्सवले व्यवसायलाई थप चलायमान […]

व्यवसाय सफल बनाउन के गर्ने ?

अहिलेका धेरै युवा आफ्नै व्यवसाय गर्न चाहिरहेका हुन्छन् । तर कुन व्यवसाय गर्ने, त्यसलाई अगाडि बढाउने र कसरी प्रभावकारी मार्केटिङ गर्ने भन्ने विषयको उचित जानकारी पाउने ठाउँ भने पाइरहेका हुँदैनन् । व्यवसाय सुरु गर्न चाहने हरेक व्यक्तिको परिस्थिति फरक-फरक हुन्छ । कसैसँग पैसा हुन्छ, मार्केटिङ आइडिया हुँदैन । कसैसँग मार्केटिङको आइडिया त हुन्छ तर आर्थिक […]

होटल व्यवसाय सञ्चालनको वातावरण बनाउन आग्रह

होटल संघ नेपालले कोभिड–१९ बाट अति प्रभावित होटल तथा पर्यटन उद्योग अझै पनि लयमा आउन नसकेको तथा पर्यटन व्यवसाय पुनरुत्थान हुन नसकी व्यवसायीहरु व्यवसाय बन्द गरी पलायन हुने अवस्थामा पुगेको बताएका छन् । मंगलबार अर्थमन्त्री डा.प्रकाशशरण महतसँग होटल संघ नेपालकी अध्यक्ष सृजना राणासहितको टोलीले ज्ञापनपत्र बुझाउँदै कोभिड–१९ यता पर्यटक आगमनमा सुधार नभएकाले होटलहरु घाटामा सञ्चालन […]

ओखलढुंगामा भेडापालन व्यवसाय मासिंदै

ओखलढुंगा । ओखलढुंगाको रुम्जाटारमा चरन क्षेत्रको अभावमा भेडापालन व्यवसाय मासिंदै गएको छ । राडीपाखी बनाउन प्रयोग हुने ऊनको मुख्य स्रोत मानिएको भेडापालन व्यवसाय अहिले रुम्जाटारका सीमित किसानले मात्रै गर्दै आएका छन् । पहिले गुरुङ समुदायका घरैपिच्छे हुने भेडीगोठ अहिले २ वटामा खुम्चिंएको छ । एकातिर चरन क्षेत्रको अभाव, अर्कोतिर कामदार नपाइने समस्याले यो व्यवसाय संकटमा […]

निषेधाज्ञा अघि झैं व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने ठमेलका व्यवसायीकाे माग

काठमाण्डाै – काठमाण्डाैकाे ठमेलका व्यवसायीले निर्वाध रुपमा व्यवसाय गर्ने वातावरण बनाउन माग गरेका छन् । ठमेलमा रहेका घरधनी, व्यवसायी तथा कर्मचारीहरु सबैले कोभिड १९ विरुद्धको खोप लगाइसकेको भन्दै उनीहरुले निर्वाध रुपमा व्यवसाय गर्ने वातावरण बनाउन माग गरेका हुन् । काेराेना संक्रमणका कारण जारी गरिएको निषेधाज्ञाले काठमाण्डाैको प्रमुख व्यापारिक केन्द्र ठमेललाई पनि असर पुर्‍याएको छ । रात्रिकालीन व्यवसाय  प्राय ठप्प छ । ठमेलमा दिवा तथा रात्रिकालीन व्यवसाय गर्न नपाउँदा घरधनी, पर्यटन व्यवसायी, मजदुर तथा कर्मचारीहरु वि...

निर्वाध रुपमा व्यवसाय गर्ने वातावरण बनाउन ठमेलका व्यवसायीको माग

काठमाडौं ठमेलका व्यवसायीले निर्वाध रुपमा व्यवसाय गर्ने वातावरण बनाउन माग गरेका छन् । ठमेलमा रहेका घरधनी, व्यवसायी तथा कर्मचारीहरु सबैले कोभिड १९ विरुद्धको खोप लगाइसकेको भन्दै उनीहरुले सो माग गरेका हुन् । कोभिड १९ संक्रमणका कारण जारी गरिएको निषेधाज्ञाले काठमाडौंको प्रमुख व्यापारिक केन्द्र ठमेललाई पनि असर पु¥याएको छ । रात्रिकालीन व्यवसाय ठप्प प्रायः छ । ठमेलमा दिवा तथा रात्रिकालीन व्यवसाय गर्न नपाउँदा घरधनी, पर्यटन व्यवसायी, मजदुर तथा कर्मचारीहरु विस्थापित हुनुपर्ने अवस्था आएको भन्दै व्यव

उद्योग/व्यवसाय सञ्चालनमा सहजीकरण गर्नुपर्ने

काठमाडौं। निजी क्षेत्रका तीनवटा छाता संगठनले एक स्वरमा उद्योग व्यवसाय सञ्चालनमा सरकारले सहजीकरण गर्नुपर्ने माग गरेका छन्। उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श र उद्योग परिसंघले संयुक्त विज्ञप्ती निकाल्दै उद्योग/व्यवसाय सञ्चालनमा सहजीकरण गरेर अर्थतन्त्र चलायमान बनाउन माग गरेको हो। कोभिड–१९ रोकथामका लागि गरिएको दोस्रो लकडाउनपछि उद्योग धन्दा पूर्ण क्षमतामा चल्न नसकेकाले सरकारले सहयोग गर्नुपर्ने व्यवसायीहरुले बताएका हुन्।

गण्डकीमा ‘व्यवसाय जीवन रक्षा कोष’ सञ्चालनमा

गण्डकी प्रदेश सरकारले ‘व्यवसाय जीवन रक्षा कोष’ सञ्चालनमा ल्याएको छ । सो सम्बन्धमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र नेपाल राष्ट्र बैंक पोखराबीच सम्झौता पत्रमा हस्ताक्षर भयो । कोरोना भाइरस (कोभिड–१९) चपेटामा परेका उद्योग व्यवसाय पुनः सञ्चालनमा ल्याई अर्थतन्त्र चलायमान बनाउन सरकारले व्यवसाय जीवन रक्षा कोषअन्तर्गत कर्जा कार्यक्रम सञ्चालनमा ल्याएको हो । कोरोनाबाट प्रभावित कृषि उद्यम, उत्पादनमूलक उद्योग तथा पर्यटन लगायत सेवामूलक व्यवसाय जोगाउन, टिकाउन र सञ्चालन गर्न जीवन रक्षा कोष सञ्चालनमा ल्याइएको हो । ...