निर्वाध रुपमा व्यवसाय गर्ने वातावरण बनाउन ठमेलका व्यवसायीको माग

काठमाडौं ठमेलका व्यवसायीले निर्वाध रुपमा व्यवसाय गर्ने वातावरण बनाउन माग गरेका छन् । ठमेलमा रहेका घरधनी, व्यवसायी तथा कर्मचारीहरु सबैले कोभिड १९ विरुद्धको खोप लगाइसकेको भन्दै उनीहरुले सो माग गरेका हुन् । कोभिड १९ संक्रमणका कारण जारी गरिएको निषेधाज्ञाले काठमाडौंको प्रमुख व्यापारिक केन्द्र ठमेललाई पनि असर पु¥याएको छ । रात्रिकालीन व्यवसाय ठप्प प्रायः छ । ठमेलमा दिवा तथा रात्रिकालीन व्यवसाय गर्न नपाउँदा घरधनी, पर्यटन व्यवसायी, मजदुर तथा कर्मचारीहरु विस्थापित हुनुपर्ने अवस्था आएको भन्दै व्यव

सम्बन्धित सामग्री

पर्यटन व्यवसाय सञ्चालन गर्ने वातावरण बनाइदिन सरकारसँग व्यवसायीको माग

काठमाडौं, भदौ २७ । विज्ञहरुले पर्यटन व्यवसायलाई निर्बाध रुपमा संचालन गर्ने वातावरण बनाउन सरकारसँग माग गरेका छन । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी नेपाल एसोसिएशन अफ टुर एण्ड ट्राभल्स (नाटा), होटल एसोसिएशन नेपाल (हान) र नेपाल पर्यटन बोर्ड (एनटीबी) ले संयुक्तरुपमा नेपालमा पर्यटन व्यवसाय पूर्ण रुपमा खुल्ला गर्न सरकारसँग आग्रह गरेका छन । नेपाल पर्यटन […]

बीपी प्रतिष्ठानको ताला खोल्न औषधि व्यवसायीको माग

धरान । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लामो समयदेखि लगाइएको ताला खोल्न औषधि व्यवसायीले माग गरेका छन् । नेपाल औषधि व्यवसायी संघ एकाइ कमिटी धरानले हालै प्रेस विज्ञप्ति जारी गर्दै प्रतिष्ठानको सेवा सञ्चालनमा समस्या भएको भन्दै ताला खोल्न माग गरेको हो । इकाइका धरान संयोजक मचिन्द्र लिम्बूद्वारा हस्ताक्षरित विज्ञप्तिमा प्रतिष्ठानको पदाधिकारीहरूको कार्यकक्षमा ७६ दिनदेखि तालाबन्दीले प्रतिष्ठान सेवामा समस्या भएकोप्रति ध्यानाकर्षित गराइएको छ । साथै विश्वव्यापी कोरोना संक्रमणका अवस्थामा जनमानसमा स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रको गलत सूचना प्रवाह भएको भन्दै अविलम्ब ताला खोली सहज वातावरण बनाउन माग गरिएको छ । विज्ञप्तिमा लेखिएको छ, ‘विगत लामो समयदेखि शुद्धीकरणको नाममा प्रतिष्ठानमा सञ्चालित आन्दोलनका कारण प्रतिष्ठानमा आश्रित व्यवसायमा नकारात्मक प्रभाव पर्न गई व्यवसाय नै बन्द गर्नुपर्ने स्थिति सृजना भएको छ, प्रतिष्ठानको विकृति, विसंगति, अनियमितता र उच्छृंखल कार्यले भोलि धरानकै भविष्य के हुने भन्ने विषय पनि टड्कारोमा रूपमा उठ्न थालिसकेको छ ।’ प्रतिष्ठानको तालाबन्दी खोली प्रतिष्ठान सञ्चालनको व्यवस्था मिलाउन पहल गरिदिन धरान उपमहानगरपालिकाका मेयर सहित वडाअध्यक्षहरूलाई पनि विज्ञप्तिमार्फत अनुरोध गरिएको छ ।

व्यवसाय गर्ने वातावरण बनाइदिन ठमेलका व्यवसायीको माग

काठमाडौँ : काठमाडौं ठमेलका व्यवसायीले निर्वाध रुपमा व्यवसाय गर्ने वातावरण बनाउन माग गरेका छन् । ठमेलमा रहेका घरधनी, व्यवसायी तथा कर्मचारीहरु सबैले कोभिड १९ विरुद्धको खोप लगाइसकेको भन्दै उनीहरुले सो माग गरेका हुन । कोभिड १९ संक्रमणका कारण जारी गरिएको निषेधाज्ञाले काठमाडौंको प्रमुख व्यापारिक केन्द्र ठमेललाई पनि असर पुर्&…

व्यवसाय गर्ने वातावरण बनाइदिन ठमेलका व्यवसायीको माग

काठमाडौँ : काठमाडौं ठमेलका व्यवसायीले निर्वाध रुपमा व्यवसाय गर्ने वातावरण बनाउन माग गरेका छन् । ठमेलमा रहेका घरधनी, व्यवसायी तथा कर्मचारीहरु सबैले कोभिड १९ विरुद्धको खोप लगाइसकेको भन्दै उनीहरुले सो माग गरेका हुन । कोभिड १९ संक्रमणका कारण जारी गरिएको निषेधाज्ञाले काठमाडौंको प्रमुख व्यापारिक केन्द्र ठमेललाई पनि असर पुर्&…