होटल व्यवसाय सञ्चालनको वातावरण बनाउन आग्रह

होटल संघ नेपालले कोभिड–१९ बाट अति प्रभावित होटल तथा पर्यटन उद्योग अझै पनि लयमा आउन नसकेको तथा पर्यटन व्यवसाय पुनरुत्थान हुन नसकी व्यवसायीहरु व्यवसाय बन्द गरी पलायन हुने अवस्थामा पुगेको बताएका छन् । मंगलबार अर्थमन्त्री डा.प्रकाशशरण महतसँग होटल संघ नेपालकी अध्यक्ष सृजना राणासहितको टोलीले ज्ञापनपत्र बुझाउँदै कोभिड–१९ यता पर्यटक आगमनमा सुधार नभएकाले होटलहरु घाटामा सञ्चालन […]

सम्बन्धित सामग्री

बैंक तथा वित्तीय संस्थाहरुबाट होटल व्यवसाय प्रवद्र्धन र विकास

बैंक तथा वित्तीय संस्थाहरुबाट होटल व्यवसाय प्रवद्र्धन र विकासका लागि प्रवाह भएका ऋणका साँवा व्याज भुक्तानीमा थेग्नै नसकिने गरी भइरहेको निरन्तरको चरम प्रतिकूल तागेता बारे देशैभरीका प्रतिष्ठित सदस्य होटल प्रतिष्ठानहरुबाट आएका गम्भीर प्रकृतिका गुनासोहरु प्रति केन्द्रीय होटल संघ नेपालको ध्यानाकर्षण भएको छ । यस सम्बन्धमा नेपाल सरकारका नीति निर्माताहरु, सम्वद्ध सरकारी निकायलगायत नेपाल राष्ट्र बैंक, […]

पुरानै लयमा फर्कियो म्याग्दीको होटल व्यवसाय

म्याग्दी । म्याग्दीको होटल व्यवसाय पुरानै लयमा फर्किएको छ । कोरोना संक्रमणका कारण विगत दुई वर्षको अवधिमा सुस्ताएको यहाँको पर्यटन र होटल व्यवसाय गत असोजदेखि पुरानै लयमा फर्किएको हो । २०७६ सालको शुरुवातदेखि पर्यटकहरु आउने क्रम बढ्न थालेपछि राउण्ड अन्नपूर्ण र राउण्ड धौलागिरीलाई समेटेको पर्यटकीय जिल्ला म्याग्दीमा होटलहरुको संख्या बृद्धि भएर १ सय २० वटा […]

रसुवाको होटल व्यवसाय चलायमान हुन थाल्यो

रसुवा, २२ कात्तिक । हिमाली छटाको आनन्द लिन आउने आन्तरिक एवं बाह्य पर्यटकको सङ्ख्या जिल्लामा क्रमशः वृद्वि हुँदै गएको छ । यसबाट होटल व्यवसायीको आर्थिक अवस्था सुधार समेत हुन थालेको छ । कोरोना सङ्क्रमणपश्चात फाट्टफुटरूपले आउने पर्यटक पछिल्लो समय क्रमशः बढेपछि प्रत्यक्षरूपमा होटल तथा लज सञ्चालन गर्ने व्यवसायी एवं अप्रत्यक्षरूपमा कृषि उपज बढाउने किसानसमेत लाभान्वित […]

रसुवाको होटल व्यवसाय चलायमान हुन थाल्यो

हिमाली छटाको आनन्द लिन आउने आन्तरिक एवं बाह्य पर्यटकको सङ्ख्या जिल्लामा क्रमशः वृद्वि हुँदै गएको छ ।  यसबाट  होटल व्यवसायीको आर्थिक अवस्था सुधार समेत हुन थालेको छ । कोरोना सङ्क्रमणपश्चात फाट्टफुटरूपले आउने पर्यटक पछिल्लो समय क्रमशः बढेपछि प्रत्यक्ष रूपमा होटल तथा लज सञ्चालन गर्ने व्यवसायी एवं अप्रत्यक्ष रूपमा कृषि उपज बढाउने किसानसमेत लाभान्वित भएका छन् ।विगतमा कोरोना त्रासका कारण धरासायी बनेको हिमाली क्षेत्रका होटल तथा लज अहिले चलायमान भइसकेका छन् । आगन्तुक पाहुनालाई प्रफुल्लित तवरबाट

रेस्टुरेन्ट तथा होटल व्यवसाय भौतिक रूपमै सञ्चालन गर्न दिन माग

काठमाडौँ– कोरोना महामारीका कारण बन्द अवस्थामा रहेका रेस्टुरेन्ट तथा होटल व्यवसाय भौतिक रूपमा सञ्चालन गर्न दिनुपर्ने व्यवसायीले माग गरेका छन्। होटल व्यवसायीले कर्मचारीको तलबदेखि बहाल तिर्न कठिनाइ भएको बताएका छन्। कतिपयको आफ्नो घर जग्गा भए पनि ९५ प्रतिशत रेस्टुरेन्ट व्यवसायीले भाडा तिरेर व्यवसाय सञ्चालन गर्दै आएको रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेबान) ले जनाएको छ। […]

होटल व्यवसाय खोल्न पाउनुपर्ने माग

कोरोना महामारीको संकटले प्रभावित होटल तथा पर्यटन क्षेत्रलाई पनि खुला गर्नुपर्ने वीरगन्जका होटल तथा पर्यटन व्यवसायीहरुले माग गरेका छन् । होटल तथा पर्यटन व्यवसायी संघ वीरगन्जले जिल्ला कोभिड संकट व्यावस्थापन केन्द्रका संयोजक तथा पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेलाई ज्ञापनपत्र बुझाउँदै होटल तथा पर्यटन क्षेत्रलाई पनि खुला गर्न माग गर्दै ज्ञापनपत्र बुझाएका हुन् । कोरोना […]

होटल व्यवसाय बन्द हुँदा पर्यटक घुमाउने हात्ती पाल्नै मुस्किल

चितवन / निषेधाज्ञासँगै होटल व्यवसाय बन्द हुँदा हात्ती पाल्न कठिन हुन थालेको छ ।  चितवन राष्ट्रिय निकुञ्ज र सामुदायिक वनमा घुमाउनका लागि पालिएका हात्ती पर्यटक नआएपछि

होटल व्यवसाय धरासायी बन्दै

दोस्रो लहरको कोरोना भाइरस संक्रमण बढ्दै गएपछि म्याग्दीको होटल व्यवसाय धरासायी बन्दै गएको छ । आन्तरिक तथा बाह्य पर्यटकका लागि लक्षित गरेर सञ्चालन गरिएको म्याग्दीका ४ सय होटल तथा रेष्टुरेण्ट व्यवसाय धरासायी अवस्थामा पुगेका छन् ।आन्तरिक तथा बाह्य पर्यटक लक्षित गरेर सञ्चालन भएका होटलहरु कोरोनाका कारण होटल व्यवसाय धरासायी बन्दै जाँदा पलायन हुन बाध्य बनाएको […]

होटल व्यवसाय टिकाइराख्न बजेटमा विशेष व्यवस्था गर्न माग

होटल संघ नेपालका वरिष्ठ उपाध्यक्ष विनायक शाहले होटल व्यवसायलाई टिकाइराख्न आगामी बजेटमार्फत आवश्यक सम्बोधन गरिदिन सरकारसँग माग गरेका छन् । कोरोनाको दोस्रो लहरले होटल व्यवसाय सञ्चालनमा अन्योलता भएको र व्यवसाय टिकाउन सरकारले बजेटमार्फत विशेष सम्बोधन गर्नुपर्ने उनले बताए । उपाध्यक्ष शाहले सरकारले दिएको मापदण्ड होटल व्यवसाय सञ्चालनका लागि प्रतिकुल भएको पनि बताए । अहिले केही […]

होटल व्यवसाय टिकाइदिन सरकारसँग माग

कोभिडको दोस्रो लहर आएकाले होटल व्यवसाय सञ्चालनमा अन्योल भएको छ । केही होटलहरू बन्द भइसकेको र अधिकांश व्यवसायीहरू पलायन हुने अवस्थामा पुगेकाले बजेटमार्फत विशेष सम्बोधन गरिनुपर्ने व्यवसायीहरूको माग छ । सरकारले जारी गरेको मापदण्डले होटल व्यवसाय थप प्रभावित भएको छ ।