मेरो अमेरिकाको भिसा भएको पासपोर्टको म्याद सकियो, के नयाँ भिसा लगाउनुपर्छ ?

यदि तपाईको पासपोर्टको म्याद सकिएको छ तर अमेरिका यात्रा गर्नका लागि भिसाको म्याद भने बाँकी नै छ भने तपाई त्यही भिसामा अमेरिका यात्रा गर्न सक्नुहुन्छ । तर तपाईले आफूसँग म्याद नसकिएको नयाँ र भिसा भएको पूरानो दुबै पासपोर्ट बोक्नुपर्छ । तपाईको भिसा नष्ट भएको, च्यातिएको हुनुहुँदैन भने जुन प्रयोजनका लागि अमेरिका जान लाग्नुभएको हो, सोही […]

सम्बन्धित सामग्री

अमेरिका भिसा नयाँ डिजाइनमा, पूरानो भिसा हुनेहरुले के गर्ने ?

अमेरिकाको भिसा नयाँ डिजाइनमा जारी गर्न सुरु गरिएको सीबीपीले जनाएको छ । नयाँ डिजाइनमा लिंकनको तस्वीरको ठाउँमा गोल्डेन गेट ब्रिज राखिएको छ । पुरानो भिसा स्टीकरको स्टक सकिएपछि हरेक अमेरिकी दूतावास र कन्सुलरहरुले नयाँ डिजाइनको भिसा जारी गर्नेछन् । यद्यपी पूरानो डिजाइनको भिसा छ भने पनि उक्त भिसामा उल्लेखित अवधिसम्म उक्त भिसा काम लाग्ने र […]

बार्सिलोनाका प्रशिक्षक जाभीले पाएनन् अमेरिकाको भिसा

१ साउन, काठमाडौं । बार्सिलोनाका प्रशिक्षक जाभी हर्नाडेजलाई भिसा दिन अमेरिकाले अस्वीकार गरेका छ । भिसा नपाएपछि उनी टिमसँग अमेरिका जानबाट वञ्चित भएका छन् । कतारका अल सादमा खेलाडी रहँदा तीन पटक भन्दा बढी इरानको भ्रमण गरेका करण उनले भिसा नपाएका हुन् । अमेरिकाले इरानमा आउजाउ गर्ने व्यक्तिलाई भिसामा कडाइ गरेको छ । जाभी टिमसँग […]

नेपाली टिमका बलिङ प्रशिक्षक धम्मिकाले दोस्रो पटक पनि पाएनन् अमेरिकाको भिसा

२६ जेठ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका बलिङ प्रशिक्षक धम्मिका प्रसादलाई दोस्रो पटक पनि अमेरिकाले भिसा दिन अस्वीकार गरेको छ । श्रीलंकाको कोलम्बोस्थित अमेरिकी दूतावासमा दोस्रो पटक कागजपत्र पेस गर्दा पनि कुनै उत्तर नआएको भन्दै उनले ट्वीट गरेका छन् । उनले नेपाली टिमसँगै अमेरिका पुग्नका लागि यसअघि पनि भिसा आवेदन दिएका थिए । तर […]

चिनियाँ अधिकारीमाथि अमेरिकाको भिसा प्रतिबन्ध

चीनले आफ्नै मुलुकमा र विश्वभरि मानव अधिकारकर्मी तथा असन्तुष्ट पक्षलाई दबाएको र निरुत्साहित गरेको आरोपमा चिनियाँ अधिकारीमाथि भिसा (प्रवेशाज्ञा) प्रतिबन्ध लागु गर्ने भएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।विदेश मन्त्री एन्टोनी ब्लिनकेनले चीनमाथि उइगुरको हत्या र तिब्बत तथा हङकङमा थिचोमिचो गरेको आरोप लगाएका छन् । चीनले असन्तुष्टहरु र मानव अधिकार रक्षकहरूलाई दबाएको र हतोत्साहित पारेको उनको भनाइ छ ।‘मानवअधिकारको दुरुपयोग गर्नेले यसको नतिजा भोग्नुपर्ने छ,’ उनले थपे ।जनजाति र अलपसङ्ख्यकको

डिभी २०२२ का कोही पनि नेपाली डिभी विजेतालाई अक्टोबरमा भिसा नदिएको खुलासा

डिभी २०२२ का डिभी विजेताहरुले अक्टोबर १ देखि अमेरिकाको भिसा पाउने प्रावधान रहेपनि कोही पनि नेपाली डिभी विजेतालाई अक्टोबरमा भिसा नदिइएको खुलासा भएको छ । अक्टोबरमा ४५० जना नेपालीहरुलाई आप्रवासी भिसा दिइएपनि डिभी विजेता भने कसैले पनि पाउन सकेनन् । अक्टोबरमा विश्वभरबाट जम्मा १० जनालाईमात्र डाइभर्सिटी भिसा दिइएको अमेरिकी विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सबाट […]