डिभी २०२२ का कोही पनि नेपाली डिभी विजेतालाई अक्टोबरमा भिसा नदिएको खुलासा

डिभी २०२२ का डिभी विजेताहरुले अक्टोबर १ देखि अमेरिकाको भिसा पाउने प्रावधान रहेपनि कोही पनि नेपाली डिभी विजेतालाई अक्टोबरमा भिसा नदिइएको खुलासा भएको छ । अक्टोबरमा ४५० जना नेपालीहरुलाई आप्रवासी भिसा दिइएपनि डिभी विजेता भने कसैले पनि पाउन सकेनन् । अक्टोबरमा विश्वभरबाट जम्मा १० जनालाईमात्र डाइभर्सिटी भिसा दिइएको अमेरिकी विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सबाट […]