चिनियाँ अधिकारीमाथि अमेरिकाको भिसा प्रतिबन्ध

चीनले आफ्नै मुलुकमा र विश्वभरि मानव अधिकारकर्मी तथा असन्तुष्ट पक्षलाई दबाएको र निरुत्साहित गरेको आरोपमा चिनियाँ अधिकारीमाथि भिसा (प्रवेशाज्ञा) प्रतिबन्ध लागु गर्ने भएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।विदेश मन्त्री एन्टोनी ब्लिनकेनले चीनमाथि उइगुरको हत्या र तिब्बत तथा हङकङमा थिचोमिचो गरेको आरोप लगाएका छन् । चीनले असन्तुष्टहरु र मानव अधिकार रक्षकहरूलाई दबाएको र हतोत्साहित पारेको उनको भनाइ छ ।‘मानवअधिकारको दुरुपयोग गर्नेले यसको नतिजा भोग्नुपर्ने छ,’ उनले थपे ।जनजाति र अलपसङ्ख्यकको