एन्फा यू-१६ युथ लिग पुस ९ देखि फेरि सुरु हुने

१ पुस, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले एन्फा यु-१६ युथ लिग फेरि सुरु गर्ने भएको छ । एन्फाले यही पुस ९ देखि यु-१६ युथ लिग सुरु हुने जनाएको छ । लिग खेल्ने क्लब र एन्फाबीच आइतबार एन्फा कम्प्लेक्समा भएको मिटिङबाट लिगको सुरु हुने मिति तय गरिएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा पुस ९ गते मनाङ मर्स्याङ्दी क्लब […]

सम्बन्धित सामग्री

यू-१६ युथ लिग सुरुमै अन्योल, प्रोटेष्ट हाल्नेदेखि खेल बहिस्कार गर्नेसम्म

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले युवा अवस्थाबाटै फुटबलको विकास गर्न एन्फा यू-६ युथ लिग सुरु गरेको थियो ।  १० क्लबको सहभागिता रहेको यस लिग दोस्रो चरणमै अन्योलग्रस्त बन्न पुगेको छ । दोस्रो चरण अन्तर्गत शनिबार तय भएका चारमध्ये तीन खेल भएनन् । ए डिभिजन लिगका तीन क्लब एनआरटी, मनाङ मर्स्याङ्दी क्लब र फ्रेण्ड्स […]

अन्यौलमा यू-१६ लिग

काठमाडौं (हाम्रो खेलकुद) – गत साता सुरु भएको एन्फा यू-१६ युथ लिग दोस्रो साता सुरु नहुँदै अन्यौलमा परेको छ । एन्फा प्रतियोगिता आयोजनामा गम्भीर नभएको भन्दै सहभागी क्लबले लिग नखेल्ने निर्णय गरेका छन् । पहिलो साताको खेलमा न्यु रोड टिम (एनआरटि) ले त्रिभुवन आर्मी क्लबलाई ५-१ को अन्तरले हराएको थियो । उक्त खेलमा एनआरटिका एक […] The post अन्यौलमा यू-१६ लिग first appeared on Hamro Khelkud.

यू–१६ लिग फुटबल : उद्घाटन खेलमा पुलिस र मनाङ भिड्दै

यू–१६ युथ लिग शुक्रबारदेखि सुरु हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा हुने लिगको पाँचौं चरणसम्मको खेल तालिका सार्वजनिक गरिएको छ ।