एन्फा र क्लबको कमजोर तयारीले पुनः करिब दुई महिना सर्यो लिग

आगामी पुस २८ बाट गर्ने भनिएको सहिद स्मारक ए डिभिजन लिग करिब २ महिना सारिएको छ। अब लिग १९ फागुनबाट गर्ने क्लब र एन्फाबीच बिहीवार भएको बैठकमा तय गरिएको हो। एन्फाले सहमतिअनुसार कार्य नगरेकाले लिग पुनः सार्नुपरेको क्लबहरूले बताएका छन्।एन्फाले भने क्लबले तयारी अपुग भएको भन्दै समय मागेकाले लिग सार्नुपरेको जनाएको छ।बिहीवारको बैठकले सहिद स्मारक ए डिभिजन लिगको नयाँ मिति प्रस्ताव गरेको हो। क्लबहरूसँग एन्फाले डबल राउण्ड रोबिनकै आधारमा लिग हुने सहमति भएको छ। एन्फा प्रवक्ता सुरेश शाह भन्छन्‚&

सम्बन्धित सामग्री

‘एन्फा आर्थिक रुपमा तहस नहस’

शहीद स्मारक ‘ए’ डिभिजन लिग खेलिरहेका क्लबहरुले अखिल नेपाल फुटबल संघ (एन्फा) आर्थिक रुपमा असफल भएको भन्दै क्लबको आर्थिक समस्यालाई बेवास्ता गरेको बताएका छन् । विभागीय टोली त्रिभुवन आर्मी, नेपाल पुलिस क्लब, एपीएफ क्लब र जावलाखेल क्लबबाहेकका १० क्लबले शुक्रबार पत्रकार सम्मेलन गरी एन्फाले जारी लिग खेलिरहेका क्लवहरुले आर्थिक रुपमा सहयोग गरेको भन्दै क्लबको समस्यामा […]

एन्फा निर्वाचन : ‘बी’ र ‘सी’ को प्रतिनिधि छनोट आज

अखिल नेपाल फुटबल संघ (एन्फा) को आसन्न निर्वाचनका लागि ‘बी’ र ‘सी’ डिभिजन क्लबको प्रतिनिधि छनोट आज शुक्रबार हुँदैछ । यसअघि एन्फाको निर्वाचन समितिले फागुन २४÷२५ गते भित्र निर्वाचन भइसक्ने बताएको थियो । एन्फाको विशेष साधारणसभाले पारित गरेको समयमा नै प्रतिनिधि छनोट हुन नसक्दा एन्फाको आलोचना भएको थियो ।एन्फा पदाधिकारी र निर्वाचन समितिले प्रतिनिधि छनोट आज हुने बताएको छ । त्यसका लागि दिउँसो १ः३० बजेको समय तोकिएको छ । एन्फा निर्वाचन समितिका सदस्य दामोदर भट्टराइले &lsq

एन्फा आफैले दिएको ‘डेडलाइन’मा प्रतिनिधि छनोट गर्न असफल

अखिल नेपाल फुटबल संघ (एन्फा)को निर्वाचन अन्तर्गत ‘बी’ र ‘सी’ डिभिजन क्लबको प्रतिनिधि छनोटका लागि तय गरिएको निर्वाचनको डेडलाइन शुक्रबार सकिएको छ । एन्फाको विशेष साधारणसभाले २४ र २५ गते भित्र निर्वाचन गरिसक्न डेडलाइन दिएको थियो । बिहीबारका लागि तय भएको निर्वाचन एन्फा विधान विपरित कार्यसमितिमा रहेका सदस्य क्लबका प्रतिनिधि बनेर आएपछि निर्वाचन प्रक्रिया स्थगित भएको थियो । यही विवादमा निर्वाचन स्थगित भएको विषयलाई लिएर ‘बी’ र ‘सी’

एन्फा आफैले दिएको ‘डेडलाइन’मा प्रतिनिधि छनोट गर्न असफल

अखिल नेपाल फुटबल संघ (एन्फा)को निर्वाचन अन्तर्गत ‘बी’ र ‘सी’ डिभिजन क्लबको प्रतिनिधि छनोटका लागि तय गरिएको निर्वाचनको डेडलाइन आज .(शुक्रबार) सकिएको छ । एन्फाको विशेष साधारणसभाले २४ र २५ गते भित्र निर्वाचन गरिसक्न डेडलाइन दिएको थियो । बिहीबारका लागि तय भएको निर्वाचन एन्फा विधान विपरित कार्यसमितिमा रहेका सदस्य क्लबका प्रतिनिधि बनेर आएपछि निर्वाचन प्रक्रिया स्थगित भएको थियो । यही विवादमा निर्वाचन स्थगित भएको विषयलाई लिएर ‘बी’ र ‘सी&rsquo

एन्फा चुनाव : बी र सीको प्रतिनिधि छनोट स्थगित भएपछि कम्प्युटर र टेबल तोडफोड

अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचनको मताधिकारका लागि बी र सी डिभिजन क्लबको निर्वाचन स्थगित भएपछि क्लबका प्रतिनिधिहरुले कम्प्युटर र टेबल तोडफोड गरेका छन् ।  एन्फाको निर्वाचन असार ६ गते हुँदैछ ।निर्वाचनका लागि बी र सी डिभिजन क्लबको मताधिकारको टुङ्गो आज लाग्ने तय रहेको थियो ।  तर, एन्फा विधान विपरित कार्यसमितिमा रहेका सदस्य क्लबका प्रतिनिधि बनेर आएपछि निर्वाचन प्रक्रिया स्थगित भएको हो । निर्वाचन स्थगित भएको रिसमा बी र सी डिभिजन क्लबका प्रतिनिधिहरुले एन्फामा रहेको कम्प्युटर र टेबल तो

एन्फाको चुनावका लागि बी र सी डिभिजन क्लबको प्रतिनिधि छनोट स्थगित

अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचनको मताधिकारका लागि बी र सी डिभिजन क्लबको निर्वाचन स्थगित भएको छ । एन्फाको निर्वाचन असार ६ गते हुँदैछ । निर्वाचनका लागि बी र सी डिभिजन क्लबको मताधिकारको टुङ्गो आज लाग्ने तय रहेको थियो । तर, एन्फा विधान विपरित कार्यसमितिमा रहेका सदस्य क्लबका प्रतिनिधि बनेर आएपछि निर्वाचन प्रक्रिया स्थगित भएको हो । बी र सी डिभिजनमा समान १४ क्लब छन् । सीबाट ९ र बीबाट ११ क्लबले एन्फाको निर्वाचनमा प्रतिनिधि छनोट गर्नेछन् ।  एन्फाको नयाँ नेतृत्वका लागि वर्तमान

एन्फा बैठकमा छलफल गर्न ए डिभिजनका ४ क्लबको माग

काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) को मंगलबार हुने भनिएको कार्यसमिति बैठकमा आफूहरुले उठाएको मागका विषयमा छलफल हुनुपर्ने सहिद स्मारक ए डिजिभनका ४ क्लबले माग गरेका छन् । न्यूरोड टिम एनआरटी, मनाङ मस्र्याङ्दी क्लब, थ्री स्टार क्लब र संकटा क्लबका पदाधिकारी आइतबार संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै अर्को महिना सुरु हुने भनिएको नेपाल […]

एपिएफलाई एएफसी क्लबको लाइसेन्स

नेपाल एपिएफ क्लबको फुटबल समूहले एएफसी क्लबको लाइसेन्स पाएको छ। सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकमा शुक्रबार अयोजित कार्यक्रममा अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्मा छिरिङ्ग शेर्पाले सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई क्लबको ल...

एन्फा मुकदर्शक बन्दा एनएसएल र ए डिभिजन क्लबको शीतयुद्ध सुरु

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) मुकदर्शक बनिरहँदा नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करण सुरु नहुँदै विवादमा पर्ने संकेत देखिएको छ । एनएसएलले शुक्रबारको लागि तय गरिएको भनिएको खेलाडी अक्सनलाई इंगित गर्दै ए डिभिजन क्लबहरुसँग छलफल गरेर मात्र अघि बढाउन ए डिभिजन लिगका ८ क्लबले बुधबार एन्फा अध्यक्षलाई […]

निर्धारित मितिमै लिग हुन्छः एन्फा अध्यक्ष

सहिद स्मारक ए डिभिजन लिग असोज पहिलो साताका लागि तय भएको छ ।  १४ क्लब मध्येका चार ए डिभिजन लिग क्लबले मंगलबार लिग रोक्न अखिल नेपाल फुटबल संघ (एन्फा)लाई ज्ञापन पत्र बुझाएसँगै लिग अन्योल अवस्था पुग्ने आशंका देखिएको छ । यहीबीच अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाले चार क्लबको ज्ञापनपत्रले फरक नपर्ने भन्दै निर्धारित समयमा नै लिग सुचारु हुने बताएका छन् । ललितपुरका चार क्लबले कोरोना महामारीको विसम परिस्थितिमा लिग सञ्चालन गर्न कठिन हुने भन्दै लिग रोक्न मंगलबार अखिल नेपाल फ