निर्धारित मितिमै लिग हुन्छः एन्फा अध्यक्ष

सहिद स्मारक ए डिभिजन लिग असोज पहिलो साताका लागि तय भएको छ ।  १४ क्लब मध्येका चार ए डिभिजन लिग क्लबले मंगलबार लिग रोक्न अखिल नेपाल फुटबल संघ (एन्फा)लाई ज्ञापन पत्र बुझाएसँगै लिग अन्योल अवस्था पुग्ने आशंका देखिएको छ । यहीबीच अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाले चार क्लबको ज्ञापनपत्रले फरक नपर्ने भन्दै निर्धारित समयमा नै लिग सुचारु हुने बताएका छन् । ललितपुरका चार क्लबले कोरोना महामारीको विसम परिस्थितिमा लिग सञ्चालन गर्न कठिन हुने भन्दै लिग रोक्न मंगलबार अखिल नेपाल फ

सम्बन्धित सामग्री

एन्फा अध्यक्ष कर्माछिरिङ भन्छन्– ए डिभिजन लिग निर्धारित मितिमै सुरु हुन्छ

अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाले चार क्लबको ज्ञापनपत्रले फरक नपर्ने भन्दै निर्धारित समयमा नै लिग सुरु हुने बताएका छन् ।

लिग निर्धारित मितिमा नै हुन्छ : एन्फा अध्यक्ष शेर्पा

अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्मा छिरिङ शेर्पाले सहिद स्मारक ‘ए’ डिभिजन लिग निर्धारित समयमा नै हुने बताएका छन्। लिगका चार क्लबले लिग रोक्न ज्ञापनपत्र बुझाएपछि अध्यक्ष शेर्पाले यस्तो...