बुटवलको मेयरमा एमालेबाट ८ जना सिफारिस

२९ चैत, बुटवल । बुटवल उपमहानगरपालिकाको नगर प्रमुख पदका लागि नेकपा एमालेले ८ जनाको नाम सिफारिस गरेको छ । एमाले उपमहानगर कमिटीको बैठकले नगर प्रमुखको उम्मेदवारका लागि हालका मेयर शिवराज सुवेदी, उपमेयर गुमादेवी आचार्य सहित ८ जनाको नाम सिफारिस गरिएको नगर अध्यक्ष किसन ज्ञवालीले बताए । मेयरमा सिफारिस गरिएकाहरुमध्ये सुवेदी, आचार्य र सावित्रा अर्याल केन्द्रीय […]

सम्बन्धित सामग्री

बारामा माओवादीबाट चार संघीय निर्वाचन क्षेत्रमा ८ जना सिफारिस

मंसिर ४ गते हुने संघ तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि नेकपा (माओवादी केन्द्र) बाराले ८ जनाको नाम सिफारिस गरेको छ ।  बाराको ४ वटा निर्वाचन क्षेत्र मध्ये क्षेत्र नं १ मा गोपाल ठाकुर र श्याम किशोर यादव, क्षेत्र नं २ मा शिवचन्द्र प्रसाद कुश्वाह, निर्वाचन क्षेत्र नं ३ र ४ को लागि क्रमश: गीता कडेल, सोनालाल साह, क्षेत्रबहादुर श्रेष्ठ, जयराम दाहाल र रामराज चौधरीको नाम सिफारिस भएको हो ।मंगलवार बसेको जिल्ला समन्वय समिति बैठकले प्रतिनिधि सभा सदस्यमा प्रत्यक्ष तर्फका दावेदार उम्मेदवारहरूको नाम

लमजुङबाट ८ महिला उम्मेदवारकाे नाम सिफारिस

लमजुङ – आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनकाे उम्मेदवारका लागि लमजुङबाट ८ जना महिलाको नाम सिफारिस भएको छ। नेपाली कांग्रेसबाट तीन जना महिला, नेकपा एमालेबाट दुई जना महिला, माओवादी केन्द्रबाट दुई जना र नेपाल समाजवादी पार्टीबाट एक जना महिलाको नाम प्रतिनिधि सभा सदस्यको उम्मेदवारका लागि सिफारिस भएको हो। नेकपा एमालेबाट समानुपातिकतर्फ केन्द्रीय सदस्य, […]

रुपन्देही-२ (ख) प्रत्यक्षमा कांग्रेसबाट ८ जना सिफारिस

१५ भदौ, बुटवल । नेपाली कांग्रेसले रुपन्देही प्रदेशसभा निर्वाचनका लागि क्षेत्र नं. २ (ख) मा ९ जनाको नाम सिफारिस गरेको छ । आर्किटेक्ट इन्जिनियर रञ्जन काफ्ले, व्यवसायी महेशमान सिंह, रामबहादुर कार्की, मुक्ति अधिकारी, मुक्तिराज पौडेल, रामेश्वर श्रेष्ठ, गोकर्ण बन्जाडे, कृष्ण बेलबासे र गोबिन्द लम्साल सिफारिस भएका क्षेत्रीय सचिव शिव आचार्यले बताए । यस्तै समानुपातितर्फ १७ […]

जसपाद्वारा विराटनगर महानगरपालिकाका लागि ८ जना मेयर-उपमेयरको नाम सिफारिस

विराटनगर महानगरपालिका जनता समाजवादी पार्टी नेपालले मेयर तथा उपमेयरको नाम केन्द्रीय कार्यालयलाई सिफारिस गरेको छ ।  जसपा विराटनगर महानगर समितिका अध्यक्ष अमरेन्द्र यादवले केन्द्रीय अध्यक्षलाई सम्बोधन गरी आज आठजनाको नाम सिफारिस गरेको हो ।सिफारिस हुनेमा भुपराज राई, डा.रामविलास यादव, अमरेन्द्र यादव, मो.नसरुल, विमला अर्याल, उमेश यादव, सदिना खातुन र कुन्ता राई रहेका छन् । विराटनगर महानगरपालिकाको मेयर नेपाली काँग्रेसले पाएको छ भने जसपालाई उपमेयर दिइएको छ । यही वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँद

विभिन्न देशमा राजदूत सिफारिस

सरकारले २० देशमा रिक्त रहेका दूतावासमा राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ । मन्त्रिपरिषद्को बिहीबार साँझ बसेको बैठकले १२ जना राजनीतिक दलको कोटाबाट र ८ जना परराष्ट्र सेवाबाट राजदूत नियुक्तिका लागि सिफारिस गरेको हो ।चीनका लागि विष्णुपुकार श्रेष्ठ र रुसका लागि मिलन तुलाधर सिफारिस भएका छन् । त्यसैगरी अस्ट्रेलियाको लागि कैलाश पोखरेललाई सिफारिस गरिएको छ […]

२६ जना उपसचिवलाई सहसचिवमा बढुवाका लागि सिफारिस

काठमाडौँ । सरकारले ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनका आधारमा २६ जना उपसचिवलाई सहसचिवमा बढुवाका लागि सिफारिस गरेको छ । लोक सेवा आयोगका सदस्यको नेतृत्वमा रहेको बढुवा सिफारिस समितिले नेपाल प्रशासन सेवातर्फ १८ जना र ८ जना प्राविधिकतर्फका राजपत्राङ्कित द्धितिय श्रेणी अर्थात् उपसचिवबाट २७ जना राजपत्राङ्कित प्रथम श्रेणी अर्थात् सहसचिवमा बढुवाका सिफारिस गरेको हो । बढुवा सिफारिस […]

प्रहरीका ८ जनालाई एसएसपी पदमा बढुवा गर्न सिफारिस

काठमडौँ । नेपाल प्रहरीका ८ जना प्रहरी उपरीक्षक (एसपी)हरूलाई वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवा गर्न सिफारिस गरिएको छ । सोमबार साँझ गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकको निर्णय अनुसार जनपद समूहतर्फ सिफारिस सूची प्रकाशन गरिएको हो । विकास राज खनाललाई पहिलो नम्बरमा एसएसपीमा बढुवा गर्न सिफारिस गरिएको छ । बढुवा सिफारिस हुनेहरूमा सुदीप राजभण्डारी, अनुराग […]

प्रहरीका ८ जना एसपीहरू एसएसपीमा बढुवा सिफारिस

नेपाल प्रहरीका ८ जना प्रहरी उपरीक्षक (एसपी)हरूलाई वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवा गर्न सिफारिस गरिएको छ । सोमबार साँझ गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकको निर्णय अनुसार जनपद समूहतर्फ सिफारिस सूची प्रकाशन गरिएको हो ।विकास राज खनाललाई एक नम्बरमा एसएसपीमा बढुवा गर्न सिफारिस गरिएको छ । बढुवा सिफारिस हुनेहरूमा सुदीप राजभण्डारी,  अनुराग कुमार द्विवेदी, राजेन्द्र सिंह खड्का, योग बहादुर पाल, टिका बहादुर केसी, ध्रुवराज राउत र भोलाबहादुर रावल छन् ।२०७८ वैशाखदेखि एसएसपीको दरबन्दी खाली भए पनि

८ जना एसपी भए एसएसपीमा बढुवा

काठमाडौं : नेपाल प्रहरीका ८ जना प्रहरी उपरीक्षक (एसपी)हरुलाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ। नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फको प्रहरी वरिष्ठ उपरीक्षक पदमा बढुवा गर्न सोमवार बसेको बढुवा समितिको बैठकले सो निर्णय गरेको हो। यस्तो छ बढुवा सूची :

सशस्त्र प्रहरीको डीआईजीमा ६ जना बढुवा सिफारिस

सशस्त्र प्रहरीको डीआईजीमा ८ जना बढुवा सिफारिस भएका छन् । एसएसपीहरु कमल गिरी, गणेश बहादुर ठाडा मगर, अभि कुमार खत्री, कुल बहादुर नेम्वाङ, दुर्गा प्रसाद भट्टराई र शभ्भु सुवेदी डीआईजीमा बढुवा सिफारिस भएका हुन् । बढुवा समितिको बिहीबार बसेको बैठकले उनीहरुलाई हाल रिक्त रहेको दरबन्दीमा बढुवा सिफारिस गरिएको प्रहरी प्रहरीले जनाएको छ ।