लमजुङबाट ८ महिला उम्मेदवारकाे नाम सिफारिस

लमजुङ – आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनकाे उम्मेदवारका लागि लमजुङबाट ८ जना महिलाको नाम सिफारिस भएको छ। नेपाली कांग्रेसबाट तीन जना महिला, नेकपा एमालेबाट दुई जना महिला, माओवादी केन्द्रबाट दुई जना र नेपाल समाजवादी पार्टीबाट एक जना महिलाको नाम प्रतिनिधि सभा सदस्यको उम्मेदवारका लागि सिफारिस भएको हो। नेकपा एमालेबाट समानुपातिकतर्फ केन्द्रीय सदस्य, […]

सम्बन्धित सामग्री

यी हुन् कांग्रेसले हालसम्म टुङ्गाे लगाएका उम्मेदवार (सूचीसहित)

काठमाडाैँ – नेपाली कांग्रेसले प्रतिनिधिसभातर्फका उम्मेदवारकाे टुङ्गाे लगाउँदै लगाउने क्रम जारी छ । आगामी मंसिर ४ गतेका लागि तय भएकाे निर्वाचनका लागि पार्टीले देशका विभिन्न निर्वाचन क्षेत्रबाट उम्मेदवारकाे नाम सिफारिस गरेकाे हाे । पार्टीले हालसम्म सबै निर्वाचन क्षेत्रमा भने उम्मेदवारकाे टुङ्गाे लगाउन सकेकाे छैन। यी हुन् हालसम्म टुङ्गाे लागेका उम्मेदवार: प्रदेश १ तेह्रथुम – सीता […]

यी हुन् एमाले प्रदेश १ का उम्मेदवार(सूचीसहित)

काठमाडाैँ – नेकपा एमालेले प्रदेश- १ का निर्वाचन क्षेत्रका लागि उम्मेदवारकाे नाम सिफारिस गरेकाे छ । यही मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभाकाे निर्वाचनमा प्रदेश- १ का निर्वाचन क्षेत्रका लागि एमालेले उम्मेदवारकाे टुङ्गाे लगाएकाे हाे । यी हुन् सिफारिस भएका उम्मेरवार(सूचीसहित) सुनसरी १ : तालमेल क. रमेश बस्नेत ख. विजय कुमार राई २ :भीम […]

सोलुखुम्बुका अधिकांश राजनीतिक दलले गरे उम्मेदवारकाे नाम सिफारिस

सोलुखुम्बु । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सोलुखुम्बुबाट अधिकांश राजनीतिक दलले प्रत्यक्ष तथा समानुपातिकतर्फ उम्मेदवार नाम सिफारिस गरेका छन् । नेपाली कांग्रेस सोलुखुम्बुले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ केन्द्रीय सदस्य आङगेलु शेर्पाको एकल नाम सिफारिस गरेको हाे । समानुपातिकतर्फ केन्द्रीय सदस्य बलबहादुर केसीसहित ८ जनाको नाम सिफारिस गरेको जिल्ला सभापति नाम्गेलजाङबु शेर्पाले जानकारी […]

बर्दियामा समाजवादीले २ तहकै उम्मेदवारकाे नाम सिफारिस गर्‍यो

बर्दिया । नेकपा एकीकृत समाजवादी पार्टी (एस) बर्दियाले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि उम्मेदवारकाे नाम सिफारिस गरेको छ । बर्दिया क्षेत्र नं. १ मा कौशिला सिंह ठकुरी, बखत बहादुर खड्का र दिगेन्द्रराज आलेलाई सिफारिस गरेको एस बर्दियाका अध्यक्ष प्रेम पोखरेलले बताउनुभयो । प्रदेश सभा निर्वाचन क्षेत्र नं. (क) […]