सरकारले २० देशमा रिक्त रहेका दूतावासमा राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ । मन्त्रिपरिषद्को बिहीबार साँझ बसेको बैठकले १२ जना राजनीतिक दलको कोटाबाट र ८ जना परराष्ट्र सेवाबाट राजदूत नियुक्तिका लागि सिफारिस गरेको हो ।चीनका लागि विष्णुपुकार श्रेष्ठ र रुसका लागि मिलन तुलाधर सिफारिस भएका छन् । त्यसैगरी अस्ट्रेलियाको लागि कैलाश पोखरेललाई सिफारिस गरिएको छ […]