१५ भदौ, बुटवल । नेपाली कांग्रेसले रुपन्देही प्रदेशसभा निर्वाचनका लागि क्षेत्र नं. २ (ख) मा ९ जनाको नाम सिफारिस गरेको छ । आर्किटेक्ट इन्जिनियर रञ्जन काफ्ले, व्यवसायी महेशमान सिंह, रामबहादुर कार्की, मुक्ति अधिकारी, मुक्तिराज पौडेल, रामेश्वर श्रेष्ठ, गोकर्ण बन्जाडे, कृष्ण बेलबासे र गोबिन्द लम्साल सिफारिस भएका क्षेत्रीय सचिव शिव आचार्यले बताए । यस्तै समानुपातितर्फ १७ […]