सशस्त्र प्रहरीको डीआईजीमा ६ जना बढुवा सिफारिस

सशस्त्र प्रहरीको डीआईजीमा ८ जना बढुवा सिफारिस भएका छन् । एसएसपीहरु कमल गिरी, गणेश बहादुर ठाडा मगर, अभि कुमार खत्री, कुल बहादुर नेम्वाङ, दुर्गा प्रसाद भट्टराई र शभ्भु सुवेदी डीआईजीमा बढुवा सिफारिस भएका हुन् । बढुवा समितिको बिहीबार बसेको बैठकले उनीहरुलाई हाल रिक्त रहेको दरबन्दीमा बढुवा सिफारिस गरिएको प्रहरी प्रहरीले जनाएको छ ।  

सम्बन्धित सामग्री

सशस्त्र प्रहरी बलका एसएसपी अधिकारी डीआईजीमा सिफारिस

१५ चैत, काठमाडौं । सशस्त्र प्रहरी बलका एसएसपी दीपक अधिकारी नायब महानिरीक्षक (डीआईजी) मा बढुवाका लागि सिफारिस भएका छन् । गृह मन्त्रालयको बढुवा सिफारिस समितिले बिहीबार अधिकारीको नाम सिफारिस गरेको हो । यो सिफारिसमा चित्त नबुझे सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी)हरुले ७ दिनभित्र उजुरी गर्न सक्ने सिफारिस समितिले जनाएको छ ।

सशस्त्र प्रहरीको एआइजीमा दाहालको बढुवा सिफारिस

काठमाडौँ । सशस्त्र प्रहरी बलको अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा नायब महानिरीक्षक (डिआइजी) वंशी दाहालको बढुवा सिफारिस गरिएको छ ।  गृहसचिव विनोद प्रकाश सिंहको अध्यक्षतामा बिहीबार बसेको बढुवा समितिको बैठकले दाहालको बढुवा सिफारिस गरेको हो ।  गत २१ भदौमा बसेको मन्त्रिपरिषद्को बैठकले सशस्त्रमा एआइजीको एक दरबन्दी थप्ने निर्णय गरेको थियो । बढुवाका लागि डिआइजीद्वय वंशी दाहाल […]

सशस्त्र प्रहरीको एआइजीमा दाहालको सिफारिस

सशस्त्र प्रहरी बलको अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा नायब महानिरीक्षक (डिआइजी) बंशी दाहालको बढुवा सिफारिस भएको छ ।  गृहसचिव विनोद प्रकाश सिंहको अध्यक्षतामा बिहीबार बसेको बढुवा समितिको बैठकले उनको सिफारिस गरेको हो...

२० एसपी एसएसपीमा बढुवा सिफारिस

काठमाडौँ। सशस्त्र प्रहरी बलका २० जना एसपीलाई सशस्त्र प्रहरी वरिष्ठ​ उपरीक्षक (एसएसपी) बढुवा सिफारिस गरिएको छ । शुक्रवार बसेको बढुवा समितिको बैठकले साधारण समूहतर्फका १६ जना, साधारण समूह, कानुन उपसमूह तर्फ १ जना, प्राविधिक समूह, सञ्चार तथा इन्जिनियरिङ तर्फ १ जना र प्राविधिक समूह, स्वास्थ्य तर्फ २ गरी २० जना अधिकृतहरूलाई एसएसपीमा बढुवाका लागि सिफारिस […]

१६ जना सशस्त्र प्रहरी अधिकृतलाई एसएसपीमा बढुवा सिफारिस (सूचीसहित)

काठमाडौं । सशस्त्र प्रहरीका १६ जना अधिकृतलाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा सिफारिस गरिएको छ । गृह मन्त्रालय बढुवा समितिको सचिवालयका अनुसार यही साउन ६ गतेको निर्णयबमोजिम उनीहरुलाई प्रहरी नियमावली २०७२ को नियम ३९ को उपनियम १ को (ख) बमोजिम जेष्ठता क्रम कायम हुनेगरि बढुवा सिफारिस गरिएको हो । बढुवा सिफारिसउपर चित्त नबुझ्ने ऐन […]

सशस्त्रमा ९ जना कामु एसएसपीलाई पूर्ण एसएसपीमा बढुवा गर्न सिफारिस

सशस्त्र प्रहरी बलका ९ जना कामु सशस्त्र प्रहरी वरिष्ठ उपरिक्षकलाई वरिष्ठ उपरिक्षकमा बढुवा गर्न सिफारिस गरिएको छ । सोमबार बसेको बढुवा समितीको बैठकले बढुवा सिफारिस गरेको गृह मन्त्रालयले जनाएको छ ।सशस्त्र प्रहरी उपरिक्षक पदमा ४ वर्ष पुरा भएका दीपेन्द्र शाहलाई एक नम्बरमा पूर्ण एसएसपीमा बढुवा सिफारिस गरिएको छ । बढुवा सिफारिस हुनेहरुमा कामु एसएसपी पदमा कार्यरत सुरेश कुमार श्रेष्ठ, पुरुषोत्तम थापा, अन्जनी कुमार पोख्रेल, दिपक अधिकारी, कृष्ण ढकाल, मनिष थापा, बिनोदराज श्रेष्ठ र प्रकाश थापा छन् ।

यी हुन् सहायक हवल्दारमा बढुवा भएका सशस्त्र प्रहरी [सूचीसहित]

सशस्त्र प्रहरी बल नेपालले बढुवा सिफारिस सूचना प्रकाशित गरेको छ । सशस्त्र प्रहरीको साधारण समूह, साधारण उप-समूहतर्फ रिक्त सशस्त्र प्रहरी सहायक हवल्दार पदमा ६६० जनालाई बढुवा गरिएको हो ।  बढुवा सिफारिसमा चित्त नबुझे सशस्त्र प्रहरी जवानहरूले सात दिनभित्र उजुरी सुन्ने समिति समक्ष उजुरी दिन सक्ने सशस्त्र प्रहरीले जनाएको छ ।  हेर्नुहोस् सूची

सशस्त्र प्रहरी उपरीक्षकमा १६ जनाको बढुवा सिफारिस (नामावलीसहित)

सशस्त्र प्रहरीको रिक्त रहेको सशस्त्र प्रहरी उपरीक्षक (एसपी) पदमा १६ जना सशस्त्र प्रहरी नायब निरीक्षक (डीएसपी बढुवा सिफारिस भएका छन् । सशस्त्र प्रहरी बलका अनुसार सशस्त्र प्रहरी नियमावली २०७२ को नियम ३९ को उपनियम (१) को (ग) बमोजिम बढुवा सिफारिस गरिएको हो । सिफारिसमा परेकामा १ नम्बरमा चित्रांगत दहाल रहेका छन् भने दुई नम्बरमा गगन श्रेष्ठ रहेका छन् । बढुवा सिफारिस भएकाहरुको सूची हेर्नुहोस्

सशस्त्र प्रहरीका १६ डिएसपी एसपी बढुवामा सिफारिस

सशस्त्र प्रहरी बलका १६ जना प्रहरी उपरीक्षक (सप्रउ) बढुवाका लागि सिफारिस भएका छन्। सशस्त्र प्रहरी मुख्यालय हलचोकले सोमबार १६ जना प्रहरी नायब उपरीक्षकलाई बढुवा सिफारिस गरेको हो।

सशस्त्र प्रहरीका ६ एसएसपीको डीआईजीमा बढुवा सिफारिस

१६ पुस, काठमाडौं । गृह मन्त्रालयले सशस्त्र प्रहरी बलका ६ जना वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा गर्न सिफारिस गरेको छ । बिहीबार बसेको बढुवा समितिको बैठकले एसएसपीहरुलाई बढुवा गर्न सिफारिस गरेको हो । डीआईजीमा बढुवा सिफारिस हुनेमा एसएसपी कमल गिरी, गणेशबहादुर ठाडा मगर, अभिकुमार खत्री, कुलबहादुर नेम्वाङ, दुर्गाप्रसाद भट्टराई र […]