२ सय ४५ जना मिटरब्याजीपीडितको उजुरी दर्ता

टीकापुर । जिल्ला प्रशासन कार्यालय कैलालीमा २ सय ४५ जना मिटरब्याजीपीडितले उजुरी दर्ता गराएका छन् । सरकारले मिटरब्याजीविरुद्ध उजुरी दिन आह्वान गरेपछि कैलाली प्रशासनमा मिटरब्याजीविरुद्ध २ सय ४५ उजुरी परेका हुन् । प्रशासकीय अधिकृत तथा सूचना अधिकारी शिवराज जोशीका अनुसार कैलालीमा २ सय ४५ जना मिटरब्याजीपीडितले उजुरी दर्ता गराएकामा ४२ जनाको उजुरी फछ्र्योट भइसकेको छ […] The post २ सय ४५ जना मिटरब्याजीपीडितको उजुरी दर्ता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

अख्तियारमा १२ महिनामा साढे २६ हजार उजुरी, ४४ जना रङ्गेहात पक्राउ

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पछिल्लो १२ महिनामा भ्रष्टाचारजन्य कसुर गरेको भन्दै करिब साढे २६ हजार उजुरी दर्ता भएका छन् । आयोगका अनुसार यो अवधिमा २६ हजार ५ सय २२ उजुरी दर्ता भएका छन् । अघिल्लो वर्ष फर्छ्योट हुन बाँकी ९ हजार २ सय ६८ उजुरी थिए । यो वर्ष कुल ३५ हजार ७ सय […]

कैलालीमा मिटरब्याजीविरुद्ध २ सय बढी उजुरी दर्ता

काठमाडौं । कैलालीमा मिटरब्याजीविरुद्ध दुई सय ४४ उजुरी परेका छन् । सरकारले मिटरब्याजीविरुद्ध उजुरी दिन आह्वान गरेपछि २ सय ४४ जना मिटरब्याज पीडितले जिल्ला प्रशासन कार्यालय कैलालीमा उजुरी दिएका हुन् । उजुरी परेका साहुकारहरूलाई जिल्ला प्रशासन कार्यालयमा बोलाई मिलापत्र गराउने र मुद्दा चलाउन मिल्नेमाथि सम्पत्ति शुद्धीकरण लगायत मुद्दा प्रक्रिया अगाडि बढाइने भएको छ । मिटरब्याजी […]

अख्तियारमा उजुरीको चाङ, एक वर्षमा १६ हजार २ सय उजुरी

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धानमा अनियमितताका उजुरीको चाङ लागेको छ।आयोगमा एक वर्षमा १६ हजारभन्दा बढी उजुरी दर्ता भएका छन्। अख्तियारले बुधबार पत्रकार सम्मेलन गरी ३२ औं वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै आव ०७८/७९ मा मात्रै १६ हजार २३८ उजुरी परेको जानकारी दिएको हो।सम्मेलनमा आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले अघिल्लो आवका ८ हजार ९३ उजुरीसहित अहिले २४ हजार ३३१ भ्रष्टाचारसम्बन्धी उजुरीको चाङ लागेको बताए।उनले गत आर्थिक वर्षमा आयोगको कार्यालय टंगालको उजुरी १२ हजार ३ सय र मातहत कार्या

बेपत्ता आयोगमा लुम्बिनी प्रदेशका ७ सय ७४ उजुरी

बेपत्ता आयोगमा लुम्बिनी प्रदेशका ७ सय ७४ उजुरी दर्ता भएका छन् ।  बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगमा परेको उजुरीहरुमध्ये ७ सय ७४ वटा उजुरी लुम्बिनी प्रदेशबाट दर्ता भएको हो । आयोगमा अहिले कुल ३ हजार २ सय ८८ उजुरी परेका छन् । जसमध्ये २ हजार ४ सय ८८ उजुरीलाई विस्तृत अनुसन्धानबाट अघि बढाइएको आयोगका प्रवक्ता डा.गंगाधर अधिकारी जानकारी दिए ।  लुम्बिनी प्रदेशमा आयोगले बेपत्ता पारिएका व्यक्तिका परिवार र आफन्तलाई १ हजारभन्दा बढी परिचयपत्र वितरण गरिएको अधिकारीले बताए । उनका अनुसार लुम्बिनी प्

बुटवलको अख्तियारमा एकै वर्षमा १ हजार २ सय ६८ वटा उजुरी

अख्तियार दुरुपयोग अनुसन्धान आयोग लुम्बिनी प्रदेशको बुटवल कार्यालयमा गत आर्थिक वर्षमा एक हजार २ सय ६८ वटा उजुरी दर्ता भएका छन् । तीमध्ये ३ सय ९५ मुद्दा अघिल्लो वर्षबाट सरिआएका हुन् ।

बुटवलको अख्तियारमा एकै वर्षमा १ हजार २ सय ६८ वटा उजुरी

अख्तियार दुरुपयोग अनुसन्धान आयोग लुम्बिनी प्रदेशको बुटवल कार्यालयमा गत आर्थिक वर्षमा एक हजार २ सय ६८ वटा उजुरी दर्ता भएका छन् । तीमध्ये ३ सय ९५ मुद्दा अघिल्लो वर्षबाट सरिआएका हुन् ।

न्यायिक समितिमा हिंसाका उजुरी धेरै

दुल्लु नगरपालिकामा ४ वर्षमा २ सय ६० वटा उजुरी दर्ता भए । न्यायिक समितिमा दर्ता उजुरीमध्ये झन्डै ६० प्रतिशत महिला हिंसाका मुद्दा छन् । आठबीस नगरपालिकामा पनि समिति गठन भएयता ३९ वटा हिंसाका उजुरी परेका छन् ।

वैदेशिक रोजगारीका नाममा ठगी धन्दा : ७ महिनामा २८ करोड ठगी

वैदेशिक रोजगारीका नाममा साउनदेखि सात महिनामा झन्डै २८ करोड रुपैयाँ ठगी भएको छ। वैदेशिक रोजगार विभागले संस्थागतभन्दा व्यक्तिगत ठगी दोब्बर बढी रहेको जनाएको छ। व्यक्तिगततर्फ १९ करोड ६९ लाख र संस्थागततर्फ ८ करोड १८ लाख रुपैयाँ ठगी भएको उजुरी विभागमा परेका छन्। व्यक्तिगततर्फ २ सय २४ उजुरी परेकामा विभागले माघसम्म ६४ वटा मुद्दा अदालतमा दायर गरेको छ। अदालतमा ११ करोड ४८ लाख बिगो दाबी गरिएको छ। गत वर्ष पहिलो ६ महिनामा व्यक्तिगततर्फ २ सय ४६ उजुरी दर्ता भएकामा १ सय ४१ वटा मुद्दा अदालतमा दायर गरिएको थियो। विभागका निर्देशक ...

७ महिनामा २८ करोड ठगी, संस्थागतभन्दा व्यक्तिगत ठगी दोब्बर

काठमाडौं । वैदेशिक रोजगारीका नाममा साउनदेखि सात महिनामा झन्डै २८ करोड रुपैयाँ ठगी भएको छ। वैदेशिक रोजगार विभागले संस्थागतभन्दा व्यक्तिगत ठगी दोब्बर बढी रहेको जनाएको छ। व्यक्तिगततर्फ १९ करोड ६९ लाख र संस्थागततर्फ ८ करोड १८ लाख रुपैयाँ ठगी भएको उजुरी विभागमा परेका छन्।व्यक्तिगततर्फ २ सय २४ उजुरी परेकामा विभागले माघसम्म ६४ वटा मुद्दा अदालतमा दायर गरेको छ। अदालतमा ११ करोड ४८ लाख बिगो दाबी गरिएको छ। गत वर्ष पहिलो ६ महिनामा व्यक्तिगततर्फ २ सय ४६ उजुरी दर्ता भएकामा १ सय ४१ वटा मुद्दा अदालतमा दायर गरिएक

लकडाउन अवधिमा २ सय ७० वटा घरेलु हिंसाका उजुरी

काठमाडौँ :  लकडाउनको अवधिमा देशभर २ सय ७० वटा घरेलु हिंसाका उजुरी दर्ता भएका छन्। सरकारले लकडाउन घोषणा गरेको चैत ११ गतेदेखि जेठ ३ गतेसम्म २ सय ७० वटा उजुरी दर्ता भएको प्रहरी प्रधान कार्यालयले जानकारी दिइएको छ। सबैभन्दा धेरै प्रदेश नम्बर २ मा घरेलु हिंसाका उजुरी परेका छन्।