७ महिनामा २८ करोड ठगी, संस्थागतभन्दा व्यक्तिगत ठगी दोब्बर

काठमाडौं । वैदेशिक रोजगारीका नाममा साउनदेखि सात महिनामा झन्डै २८ करोड रुपैयाँ ठगी भएको छ। वैदेशिक रोजगार विभागले संस्थागतभन्दा व्यक्तिगत ठगी दोब्बर बढी रहेको जनाएको छ। व्यक्तिगततर्फ १९ करोड ६९ लाख र संस्थागततर्फ ८ करोड १८ लाख रुपैयाँ ठगी भएको उजुरी विभागमा परेका छन्।व्यक्तिगततर्फ २ सय २४ उजुरी परेकामा विभागले माघसम्म ६४ वटा मुद्दा अदालतमा दायर गरेको छ। अदालतमा ११ करोड ४८ लाख बिगो दाबी गरिएको छ। गत वर्ष पहिलो ६ महिनामा व्यक्तिगततर्फ २ सय ४६ उजुरी दर्ता भएकामा १ सय ४१ वटा मुद्दा अदालतमा दायर गरिएक

सम्बन्धित सामग्री

वैदेशिक रोजगारीमा व्यक्तिगत ठगीका उजुरी बढ्दो

वैदेशिक रोजगारीका क्रममा विगत ८ महिनामा लगभग २३ करोड रुपैयाँ बराबरको व्यक्तिगत ठगी अभियोगका उजुरी परेको छ । वैदेशिक रोजगार विभागले चालू आर्थिक वर्षको फागुनसम्ममा चार सय उजुरीमा २३ करोड २२ लाख ४५ हजार १ सय ६० रुपैयाँ ठगिएको भन्दै उजुरी परेको जनाएको छ ।गत वर्षको सोही अवधिको तुलनामा दाबी रकम सामान्य वृद्धि भए पनि […]

वैदेशिक रोजगारीमा २० करोडको ठगीका उजुरी

वैदेशिक रोजगारीका क्रममा विगत सात महिनामा लगभग २० करोड रुपैयाँ बराबरको व्यक्तिगत ठगी अभियोगका उजुरी परेको पाइएको छ ।वैदेशिक रोजगार विभागले चालू आर्थिक वर्षको माघसम्म ३ सय ३८ उजुरीमा १९ करोड ७६ लाख २५ हजार १ सय ६० रुपैयाँ ठगिएको भन्दै उजुरी परेको जनाएको छ । गत वर्षको यो अवधिको तुलनामा दाबी रकम सामान्य वृद्धि […]

वैदेशिक रोजगारीमा सात महिनामा २० करोडको ठगी

वैदेशिक रोजगारीका क्रममा विगत सात महिनामा लगभग २० करोड रुपैयाँ बराबरको व्यक्तिगत ठगी अभियोगका उजुरी परेको पाइएको छ।वैदेशिक रोजगार विभागले चालू आर्थिक वर्षको माघसम्म ३ सय ३८ उजुरीमा १९ करोड ७६ लाख २५ हजार १ सय ६० रुपैयाँ ठगिएको भन्दै उजुरी परेको जनाएको छ । गत वर्षको यो अवधिको तुलनामा दाबी रकम सामान्य वृद्धि भए पनि पनि उजुरी संख्या भने १ सय १४ वटा बढी रहेको विभागले जनाएको छ। गत वर्ष ठगिएको जनाउँदै २ सय २४ वटा उजुरी परेकोमा चालू आवमा सो बढेर ३ सय ३८ पुगेको विभागका निर्देशक विनोद पौडेलले जानकार

वैदेशिक रोजगारीमा मन्दी आए पनि घटेन ठगी

कोरोना संक्रमणका कारण वैदेशिक रोजगारीमा मन्दी आए पनि यसको नाममा हुने व्यक्तिगत ठगी भने गत वर्षको ६ महिनाको तुलनामा बढेको छ । सरकारले अधिकतम १० हजार रुपैयाँमात्र सेवा शुल्क लिन पाउने नियम बनाएपछि कतिपय मेनपावर कम्पनीले नक्कली एजेन्ट खडा गरेर पैसा असुल्ने शैली अपनाएपछि व्यक्तिगत ठगी बढेको हो ।नक्कली एजेन्ट खडा गरेर वैदेशिक रोजगारीमा पठाइदिने […]

नक्कली एजेन्ट खडा गरेर पैसा असुली

कोरोना संक्रमणका कारण वैदेशिक रोजगारीमा मन्दी आए पनि यसको नाममा हुने व्यक्तिगत ठगी भने बढ्दै गएको छ ।सरकारले अधिकतम १० हजार रुपैयाँमात्र सेवा शुल्क लिन नपाउने नियम बनाएपछि कतिपय मेनपावर कम्पनीले नक्कली एजेन्ट खडा गरेर पैसा असुल्ने शैली अपनाएपछि व्यक्तिगत ठगी बढेको हो । नक्कली एजेन्ट खडा गरेर वैदेशिक रोजगारीमा पठाइ दिने भन्दै रकम असुली […]

वैदेशिक रोजगारीमा व्यक्तिगत ठगी २३ करोड

वैदेशिक रोजगारका क्रममा संस्थागत भन्दा व्यक्तिगत ठगीका उजुरी ४ गुणा बढेको पाइएको छ ।वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न अनुमति लिएका मेनपावर कम्पनी तुलनामा व्यक्तिगत ठगी आरोपको उजुरी संख्या समेत दोब्बर रहेको पाइएको हो । चालु आर्थिक वर्षको ८ महिनामा संस्थागत ठगीका उजुरी १५० भन्दा बढी हुँदा व्यक्तिगतत ठगीको उजरी २७१ भन्दा बढी रहेको पाइएको छ […]

वैदेशिक रोजगारीका नाममा ठगी धन्दा : ७ महिनामा २८ करोड ठगी

वैदेशिक रोजगारीका नाममा साउनदेखि सात महिनामा झन्डै २८ करोड रुपैयाँ ठगी भएको छ। वैदेशिक रोजगार विभागले संस्थागतभन्दा व्यक्तिगत ठगी दोब्बर बढी रहेको जनाएको छ। व्यक्तिगततर्फ १९ करोड ६९ लाख र संस्थागततर्फ ८ करोड १८ लाख रुपैयाँ ठगी भएको उजुरी विभागमा परेका छन्। व्यक्तिगततर्फ २ सय २४ उजुरी परेकामा विभागले माघसम्म ६४ वटा मुद्दा अदालतमा दायर गरेको छ। अदालतमा ११ करोड ४८ लाख बिगो दाबी गरिएको छ। गत वर्ष पहिलो ६ महिनामा व्यक्तिगततर्फ २ सय ४६ उजुरी दर्ता भएकामा १ सय ४१ वटा मुद्दा अदालतमा दायर गरिएको थियो। विभागका निर्देशक ...

वैदेशिक रोजगारीमा रोकिएन व्यक्तिगत ठगी

वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको पुस महिनाको प्रगति विवरणमा मंसिरको तुलनामा वैदेशिक राेजगारीमा ठगिएका

व्यक्तिगत ठगी घट्यो, संस्थागत भने उस्तै

पछिल्लो समय वैदेशिक रोजगारीमा पठाउने भन्दै युवासँग पैसा लिइ ठगी गर्नेमा संस्थागत रूपमा सरकारबाट स्वीकृत लिएका म्यानपावर कम्पनी नै अगाडि देखिएका छन् । पछिल्लो समय व्यक्तिगत रूपमा ठगीका उजरी ५० प्रतिशतले घटे पनि संस्थागत भने घट्न सकेको छैन ।