कैलालीमा मिटरब्याजीविरुद्ध २ सय बढी उजुरी दर्ता

काठमाडौं । कैलालीमा मिटरब्याजीविरुद्ध दुई सय ४४ उजुरी परेका छन् । सरकारले मिटरब्याजीविरुद्ध उजुरी दिन आह्वान गरेपछि २ सय ४४ जना मिटरब्याज पीडितले जिल्ला प्रशासन कार्यालय कैलालीमा उजुरी दिएका हुन् । उजुरी परेका साहुकारहरूलाई जिल्ला प्रशासन कार्यालयमा बोलाई मिलापत्र गराउने र मुद्दा चलाउन मिल्नेमाथि सम्पत्ति शुद्धीकरण लगायत मुद्दा प्रक्रिया अगाडि बढाइने भएको छ । मिटरब्याजी […]

सम्बन्धित सामग्री

छुटाउनै नहुने साताका मुख्य ११ खबर

काठमाडौं। एक वर्षमा ७ लाख बढी नेपालीले वैदेशिक रोजगारीको लागि श्रम स्वीकृति लिएका छन्। ११ महिनादेखि तातोपानी नाकामा थन्किएको रासायनिक मलको ढुवानी सुरु भएको छ। बागमती प्रदेशका २ सय ६६ सहकारीविरुद्ध सहकारी महाशाखामा उजुरी दर्ता भएका छन्।नेपालको सार्वजनिक ऋण २३ खर्ब ८५ अर्ब रुपैयाँ नाघेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले जुनसुकै समयमा भएको भ्रष्टाचारको पनि छानबिन गर्ने बताएका छन्।

अख्तियारमा उजुरीको चाङ, एक वर्षमा १६ हजार २ सय उजुरी

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धानमा अनियमितताका उजुरीको चाङ लागेको छ।आयोगमा एक वर्षमा १६ हजारभन्दा बढी उजुरी दर्ता भएका छन्। अख्तियारले बुधबार पत्रकार सम्मेलन गरी ३२ औं वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै आव ०७८/७९ मा मात्रै १६ हजार २३८ उजुरी परेको जानकारी दिएको हो।सम्मेलनमा आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले अघिल्लो आवका ८ हजार ९३ उजुरीसहित अहिले २४ हजार ३३१ भ्रष्टाचारसम्बन्धी उजुरीको चाङ लागेको बताए।उनले गत आर्थिक वर्षमा आयोगको कार्यालय टंगालको उजुरी १२ हजार ३ सय र मातहत कार्या

बेपत्ता आयोगमा लुम्बिनी प्रदेशका ७ सय ७४ उजुरी

बेपत्ता आयोगमा लुम्बिनी प्रदेशका ७ सय ७४ उजुरी दर्ता भएका छन् ।  बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगमा परेको उजुरीहरुमध्ये ७ सय ७४ वटा उजुरी लुम्बिनी प्रदेशबाट दर्ता भएको हो । आयोगमा अहिले कुल ३ हजार २ सय ८८ उजुरी परेका छन् । जसमध्ये २ हजार ४ सय ८८ उजुरीलाई विस्तृत अनुसन्धानबाट अघि बढाइएको आयोगका प्रवक्ता डा.गंगाधर अधिकारी जानकारी दिए ।  लुम्बिनी प्रदेशमा आयोगले बेपत्ता पारिएका व्यक्तिका परिवार र आफन्तलाई १ हजारभन्दा बढी परिचयपत्र वितरण गरिएको अधिकारीले बताए । उनका अनुसार लुम्बिनी प्

वैदेशिक रोजगारीका नाममा ठगी धन्दा : ७ महिनामा २८ करोड ठगी

वैदेशिक रोजगारीका नाममा साउनदेखि सात महिनामा झन्डै २८ करोड रुपैयाँ ठगी भएको छ। वैदेशिक रोजगार विभागले संस्थागतभन्दा व्यक्तिगत ठगी दोब्बर बढी रहेको जनाएको छ। व्यक्तिगततर्फ १९ करोड ६९ लाख र संस्थागततर्फ ८ करोड १८ लाख रुपैयाँ ठगी भएको उजुरी विभागमा परेका छन्। व्यक्तिगततर्फ २ सय २४ उजुरी परेकामा विभागले माघसम्म ६४ वटा मुद्दा अदालतमा दायर गरेको छ। अदालतमा ११ करोड ४८ लाख बिगो दाबी गरिएको छ। गत वर्ष पहिलो ६ महिनामा व्यक्तिगततर्फ २ सय ४६ उजुरी दर्ता भएकामा १ सय ४१ वटा मुद्दा अदालतमा दायर गरिएको थियो। विभागका निर्देशक ...

७ महिनामा २८ करोड ठगी, संस्थागतभन्दा व्यक्तिगत ठगी दोब्बर

काठमाडौं । वैदेशिक रोजगारीका नाममा साउनदेखि सात महिनामा झन्डै २८ करोड रुपैयाँ ठगी भएको छ। वैदेशिक रोजगार विभागले संस्थागतभन्दा व्यक्तिगत ठगी दोब्बर बढी रहेको जनाएको छ। व्यक्तिगततर्फ १९ करोड ६९ लाख र संस्थागततर्फ ८ करोड १८ लाख रुपैयाँ ठगी भएको उजुरी विभागमा परेका छन्।व्यक्तिगततर्फ २ सय २४ उजुरी परेकामा विभागले माघसम्म ६४ वटा मुद्दा अदालतमा दायर गरेको छ। अदालतमा ११ करोड ४८ लाख बिगो दाबी गरिएको छ। गत वर्ष पहिलो ६ महिनामा व्यक्तिगततर्फ २ सय ४६ उजुरी दर्ता भएकामा १ सय ४१ वटा मुद्दा अदालतमा दायर गरिएक