रबिविरुद्धको उजुरी प्रहरीले लिएन

काठमाडौं, १७ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेविरुद्धको उजुरी प्रहरीले लिएको छैन्। गत शुक्रबार सर्वोच्चले लामिछाले नेपाली नागरिकता पुन: प्राप्त नगरेको भन्दै उनको सांसद् पद खारेज गरेको थियो। सर्वोच्चमा पद खारेजी गराउन मुद्धा दायर गर्ने युवराज पौडेल ‘सफल’ फेरि लामिछानेले नागरिकता खारेजी रहँदा राहदानी बनाइ प्रयोग गरेको भन्दै कार्वाही गर्न काठमाडौं प्रहरी परिसरमा […]

सम्बन्धित सामग्री

अब कालिकोटमा ‘क्युआर स्क्यान’ बाटै प्रहरीमा उजुरी !

कालिकोट प्रहरीले ‘क्युआर कोड स्क्यान’ बाटै प्रहरीमा उजुरी गर्न मिल्ने व्यवस्था मिलाएको छ।

कर्णालीमा प्रहरीले घरघरमा क्यूआर कोडको स्टिकर टाँसेपछि बढे उजुरी

सुर्खेत : कर्णालीका सबै घरमा पुगेर घरघरमा क्यूआर कोडको स्टिकर टाँसेको कर्णाली प्रहरीले आजदेखि उजुरी दिन उक्त क्यूआर कोड सञ्चालनमा ल्याएको छ। कर्णालीवासीले अन्याय परेको खण्डमा उजुरी दिन प्रहरी कार्यालयमा जानु नपर्ने भएको छ। क्यूआर कोडमार्फत प्रहरीमा उजुरी दिन सक्ने प्रणालीको विकास गरेपछि सर्वसाधारणलाई सहज भएको छ।अब कर्णालीवासीले घरबाटै क्यूआर कोडमार्फत प्रहरीमा उजुरी दिन सक्ने व्यवस्था भएपछि राहत महसुस भएको नागरिक अगुवा राजेन्द्रविक्रम शाहले बताए। प्रदेश प्

अन्तरजातीय विवाह : पशुपतिको जंगलमा केटामाथि कुटपिट, प्रहरीले उजुरी नै लिएन

काठमाडाैं : अन्तरजातीय विवाह गरेको भन्दै केटी पक्षका परिवारले केटामाथि कुटपिट गरेका छन्। कैलालीका सरस्वती खड्का र सुरेश विश्वकर्माले चार महिना अघि राजीखुशी विवाह गरेका थिए। काठमाडौंमा डेरा गरि बस्दै आएका उनीहरूलाई विवाह भएको चार महिनापछि  केटीका परिवारले ललाई फकाई बोलाएर पशुपतिको जंगलमा लगेर कुटपिट गरेका हुन्। उक्त घटनापछि गौशाला प्रहरीमा उजुरी दिन गएका पीडितको प्रहरीले उजुरी नै लिन नमानेको र आफूहरूलाई प्रहरीबाट पनि असहयोग भएको  गुनासो गर्दै उनीहरूले प्रहरीको भूमिकामाथि नै प्

प्रहरीले उजुरी नलिएको गुनासो आएपछि गृहमन्त्री रविलाई सिके राउतको फोन

सप्तरीमा प्रहरीले उजुरी नलिएको भन्दै जनमत पार्टीका अध्यक्ष सिके राउतले गृहमन्त्री रवि लामिछानेलाई फोन गरी जानकारी गराएका छन्। राउतले शनिबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै आफूले पाएको गुनासोबारे गृहमन्त्री लामिछानेलाई जानकारी गराएको बताएका हुन्। राउतले आफ्नो क्षेत्रका गुनासोको सम्बोधन गर्न कार्यालयमा गुनासो पेटिका राखेका छन्। त्यसको सम्बोधन गर्नेक्रममा उनले सप्तरीमा महिला हिंसा र यातनाको दर बढ्दो […]

न्यायाधीश गिरीविरुद्ध यौन शोषणको उजुरी प्रहरीले अझै गरेन दर्ता

‘महिलाले दिएको उजुरीबारे अनुसन्धान गर्दैछौँ । महिलाविरुद्ध न्यायाधीशले चोरीको उजुरी दिनुभएको छ । दुवै उजुरीबारे अनुसन्धान गर्दैछौँ,’ डीएसपी घलेले भने ।

कपिलवस्तुका न्यायाधीश गिरीमाथि बलात्कारको आरोप, प्रहरीले थाल्याे अनुसन्धान

काठमाडौं । कपिलवस्तुका जिल्ला न्यायाधीश भुवन गिरीमाथि बलात्कारको आरोप लागेपछि प्रहरीले अनुसन्धान थालेकाे छ । पीडित महिलाले न्यायाधीश गिरीविरुद्ध सुरुमा कपिलवस्तु प्रहरीमा उजुरी गरेकी थिइन् । तर, कपिलवस्तु प्रहरीले उजुरी लिन नमानेपछि पीडित महिला एक साताअघि राष्ट्रिय मानव अधिकार अयोग र महिला आयोगमा पुगेर उजुरी दिइन् । दुवै आयोगले कपिलवस्तु प्रहरीलाई उजुरी लिएर छानबिन गर्न […]

आश्रममा कुटपिट प्रहरीले उजुरी नै दर्ता गरेन

पीडितका आफन्तहरूले बिहीबार आश्रमका सञ्चालक सुकदेव कार्कीविरुद्ध उजुरी गर्न गएका थिए। आश्रमका सञ्चालक सुकदेव कार्कीले यो सामान्य घटना भएको बताए। उनले मनोरोगीबीचमा झगडा भएकाले यसलाई सामान्य रुपमा लिन आग्रह गरे।...

वडाध्यक्षविरूद्ध बलात्कार प्रयासको उजुरी

जनकपुरधाम । सर्लाहीको ब्रम्हपुरी गाउँपालिका–७ का वडाध्यक्ष श्यामकुमार यादवविरुद्ध बलात्कार प्रयासको उजुरी परेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार यादवविरुद्ध उनकै छिमेकीले उजुरी दिएकी हुन् । उजुरी आएपछि अनुसन्धान प्रक्रियालाई अगाडि बढाइएको छ । भदौ ५ गते राति वडाध्यक्ष यादव आफ्नो घरमा प्रवेश गरी बलात्कार प्रयास गरेको महिलाले उजुरीमा उल्लेख गरेको प्रहरीले बताएको छ । […]

केएस इन्टरनेशनल तोडफोड गर्नेविरुद्ध उजुरी लिन प्रहरीद्वारा अस्वीकार

त्रिपुरेश्वस्थित केएस इन्टरनेशनल तोडफोड गर्नेहरुविरुद्ध प्रहरीले उजुरी लिन अस्वीकार गरेको छ।...