काठमाडाैं : अन्तरजातीय विवाह गरेको भन्दै केटी पक्षका परिवारले केटामाथि कुटपिट गरेका छन्। कैलालीका सरस्वती खड्का र सुरेश विश्वकर्माले चार महिना अघि राजीखुशी विवाह गरेका थिए। काठमाडौंमा डेरा गरि बस्दै आएका उनीहरूलाई विवाह भएको चार महिनापछि केटीका परिवारले ललाई फकाई बोलाएर पशुपतिको जंगलमा लगेर कुटपिट गरेका हुन्। उक्त घटनापछि गौशाला प्रहरीमा उजुरी दिन गएका पीडितको प्रहरीले उजुरी नै लिन नमानेको र आफूहरूलाई प्रहरीबाट पनि असहयोग भएको गुनासो गर्दै उनीहरूले प्रहरीको भूमिकामाथि नै प्