आज कार्तिक शुक्ल पूर्णिमामा ग्रस्तोदित खग्रास चन्द्रग्रहण देखिएको छ। बेलुकी ५ बजेर ११ मिनेटमा चन्द्रोदय हुँदादेखि नै ग्रहण लागेर नै उदय हुने भएकाले ग्रस्तोदित चन्द्रग्रहण भनिएको हो। बेलुका ६ बजेर ३४ मिनेटमा ग्रहण सकिएको थियो। एक घण्टा २३ मिनेट नेपालबाट पनि ग्रहण देखिने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाइएको थियो। यसअघि…