दुरुस्तै मानव आकृति देखिने इटालीको एउटा सहरका तस्विर, जसका कारण फोटोग्राफरले खाए गाली

रोम । इटालीको एउटा सहरको एरियल तस्विरहरु दुरुस्तै मानव आकृतिजस्तै देखिएका छन् । सिसिली टापुको सानो सहर सेन्टुराइप सहरको ड्रोनले खिचेको तस्विर दुरुस्तै मानिसजस्तै देखिएको हो । तस्विरमा प्रष्ट पाँच आकार देखिन्छ । स्थानीय फोटोग्राफर पिओ एन्ड्रिया पेरीले सवैभन्दा पहिले ड्रोनबाट तस्विर खिचेका थिए । गुगल अर्थमा मानव आकृतिको सहर देखेपछि उनले ड्रोनबाट तस्विर खिचेका […] The post दुरुस्तै मानव आकृति देखिने इटालीको एउटा सहरका तस्विर, जसका कारण फोटोग्राफरले खाए गाली appeared first on राजधानी राष्ट्रिय दैनिकको Online Portal.

सम्बन्धित सामग्री

भगवान् तिमीलाई मेरो आँसुले सराप्नेछ

चेतावनी : बर्बर हिंसा, क्रूर यातनाको प्रसंगले तपाईंलाई विचलित बनाउन सक्छ ।   चकमन्न साँझ । बेपत्तासँग हुस्सु लागेको छ । बेसुरमा बजेको शंखध्वनिले थप त्रासदी थपेको छ । केही पर होचो तर गठिलो ज्यानको मानव आकृति देखापर्छ । त्यो आकृति हठात् मतर्फ बढ्छ । म देख्छु, उनको हातमा धारिलो बञ्चरो छ । उसले मेरो  […]

खडेरीका कारण अमेजन नदीका दर्जनौँ चट्टानमा मानव आकृति देखिए, तस्वीरहरू

अमेजनका केही भागमा अत्यधिक खडेरीका कारण नदीको पानीको सतहमा नाटकीय गिरावट आएको छ। यसले करिब दुई हजार वर्ष पुरानो हुनसक्ने ठानिएको जलमग्न दर्जनौँ चट्टानमा मानव आकृति देखिएको छ।अमेजनको सबैभन्दा ठूलो सहर मनाउसका लामो समयदेखिका निवासी लिभिया रिबेरोले साथीहरूबाट चट्टानमा मानव आकृतिका बारेमा सुनेको र हेर्न चाहेको बताए। ‘मलाई यो झुट हो जस्तो लागेको छ, मैले यसलाई कहिल्यै पनि देखेकी थिइनँ, म मनाउसमा २७ वर्षदेखि बस्दै आएकी छु’, उक्त आकृति हेरेपछि प्रशासक रिबेरोले भने।चट्टानका आकृतिहरू सामान्यतय

ब्राजिलको अमेजनमा खडेरीले प्राचीन आकृति उजागर

अमेजनका केही भागमा अत्यधिक खडेरीका कारण नदीको पानीको सतहमा नाटकीय गिरावट आएको छ । यसले करिब दुई हजार वर्ष पुरानो हुनसक्ने ठानिएको जलमग्न दर्जनौँ चट्टानमा मानव आकृति देखिएको छ । अमेजनको सबैभन्दा ठूलो सहर मनाउसका लामो समयदेखिका निवासी लिभिया रिबेरोले साथीहरूबाट चट्टानमा मानव आकृतिका बारेमा सुनेको र हेर्न चाहेको बताउनुभयो । “मलाई यो झुट हो …

ब्राजिलको अमेजनमा खडेरीले प्राचीन आकृति - NepaliPatra

एजेन्सी । अमेजनका केही भागमा अत्यधिक खडेरीका कारण नदीको पानीको सतहमा नाटकीय गिरावट आएको छ । यसले करिब दुई हजार वर्ष पुरानो हुनसक्ने ठानिएको जलमग्न दर्जनौँ चट्टानमा मानव आकृति देखिएको छ । अमेजनको सबैभन्दा ठूलो सहर मनाउसका लामो समयदेखिका निवासी लिभिया रिबेरोले साथीहरूबाट चट्टानमा मानव आकृतिका बारेमा सुनेको र हेर्न चाहेको बताए । “मलाई यो […]

गलत सोच र दिशाहीन गन्तव्य

सुनसान फुटपाथमा आफ्नो शरीरलाई कालो आवरणले बेरेर कुनै मानव आकृति छिटो छिटो अघि बढिरहेको देखिन्थ्यो । साँझ घर्किसकेको र नमाजको समय भएकाले पनि होला सडकमा गाडी पनि कम गुडिरहेका हुन् कि जस्तो पनि देखिन्थे । छिन छिनमा मानव आकृतिले सतर्क भएर टाउको केही घुमाउँदै र अनि केही समय रोकिएर यताउती हेरिरहे जस्तो पनि लाग्थ्यो । त्यो आकृति अरू कसैको नभएर बेग्लै परिवेश र रहनसहनमा अल्झेर बाँच्न नसकेकी ललिताको थियो ।

जहाँ बुख्याचाले बाली जोगाउँछन्

नवलपरासी – खेतभरि पहेँलपुर भएर तोरी फुलेको छ । बारीमा तरकारी उस्तै लहलह भएका छन् । खेतबारीमा बीच भागमा मान्छेजस्तै देखिने आकृति छन् । टाउको, हात, खुट्टा छन्, बाहिरबाट कपडा लगाएको मानव आकृति छन् । झट्ट हेर्दा मानिस नै हो कि भन्नेजस्ता देखिने बुख्याचा (बालीनाली लगाएका खेतबारीका बीचमा राखिने मानिसका आकारको तर्साउने वस्तु) चुपचाप बाली जोगाउन लहरै उभिएका छन् । यो दृश्य हो कावासोती नगरपालिका ७ साँढको । जहाँ यत्रतत्र बारीमा चुपचाप बसेका बुख्याचाले वन्यजन्तुबाट बाली जोगाउने गरेका छन् । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्...

मानव आकृति भएको बाख्राको पाठो हेर्न मानिसको भीड

काठमाडौं । भारतको आसाम धौलाई विधानसभाको गंगा नगर गाउँमा एउटा बाख्राले अनौठो पाठोलाई जन्म दिएको छ । यही २७ डिसेम्बरमा बाख्रोले मान्छेको जस्तै अनुहार देखिने पाठो जन्माएको हो । विभिन्न भारतीय संचार माध्यमका अनुसार यो घटना २८ डिसेम्बरमा मात्रै बाहिर आएको हो । यस्तो पाठो जन्मेको खबर सुन्ने बित्तिकै त्यसलाई हेर्न मानिसहरुको भीड लागेको थियो […]

दाजुभाइको दीर्घायूको कामना गर्दै मधेशमा सामाचकेवा खेलिँदै

सप्तरी– दाजुभाइको दीर्घायुको कामना गर्दै दिदीबहिनीले कार्तिक पूर्णिमाको दिन भोलि २ मंसिर (बिहीबार) सामाचकेवा खेल्दैछन् । तराई मधेश क्षेत्रका दिदीबहिनीले सामाचकेवा खेल्न सामा, चकेवा, भमरा सातभैया, चुग्ला, वृन्दावनलगायत माटोको मानव आकृति बनाई खेल्ने सामग्री तयार पारीसकेका छन् । राजविराज-१ कि २५ वर्षीया सुनिता रजकले सामाचकेवा खेल्नका लागि दुई दिनअघि नै आवश्यक सामग्री बनाई रंगरोगन गरिसकेको […]

मिथिलामा ‘गोधन’ पर्व मनाइँदै

बर्दिवास, १९ कार्तिक । दीपावली (तिहार) पर्वको चौथो अर्थात् कात्तिक शुक्ल प्रतिपदाका दिन आज महोत्तरीसहितका मिथिला क्षेत्रमा गोधन पर्व मनाइँदै छ । बस्तीका आपस्त बन्धुबान्धव, परिवारका घरमूली, महिला एक ठाउँमा जम्मा भई मङ्गल गीत गाउँदै यो पर्व मनाउने मैथिल परम्परा रहेको छ । पर्वमा गाईको गोबरले लिपेर पवित्र बनाइएको चतुष्कोण वेदिभित्र गोबरकै मानव आकृति बनाएर […]

मिथिलामा ‘गोधन’ पर्व मनाइँदै

महाेत्तरी ।   दिपावली (तिहार) पर्वको चौथो अर्थात् कात्तिक शुक्ल प्रतिपदाका दिन आज महोत्तरीसहितका मिथिला क्षेत्रमा गोधन पर्व मनाइँदै छ । बस्तीका आपस्त बन्धुबान्धव, परिवारका घरमूली, महिला एक ठाउँमा जम्मा भई मङ्गल गीत गाउँदै यो पर्व मनाउने मैथिल परम्परा रहेको छ । पर्वमा गाईको गोबरले लिपेर पवित्र बनाइएको चतुष्कोण वेदिभित्र गोबरकै मानव आकृति बनाएर धान, सिन्दूर, […] The post मिथिलामा ‘गोधन’ पर्व मनाइँदै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.