काठमाडौं : थाहाखबरले प्रत्येक शनिवार साताभरका गतिविधि समेटेर 'साताका तस्विर' प्रकाशन गर्दै आएको छ।यसपटक पनि हामीले साताभरका औपचारिक र अनौपचारिक केही तस्विर समेटेका छौँ।जहाँ छन् बुद्धका आँखा : साँझमा देखिएको बौद्ध स्तुप।पढ्नुहोस् पुस्तक : भृकुटीमण्डपमा बिक्री गर्न राखिएका नयाँ तथा पुराना पुस्तकशहर र फोहोर : काठमाडौंस्थित राष्ट्रिय सभागृह अगाडि थुप्रिएको फोहोरडाँडामा गुम्बा : जगडोलबाट देखिएको काठमाडौंको कपनस्थित ऐतिहासिक अभिताव गुम्बा&nbs