काठमाडौँ: बजेट अधिवेशनमा देखिएको दृश्य संघीय संसद्को हिउँदे अधिवेशनमा पनि यथावत छ। अहिलेसम्मको तस्विर यस्तो छ -हिउँदे अधिवेशन पनि प्रभावहीन नै हुँदैछ। राजनीतिक कोर्षको विमति सदनमा पोखिएपछि विधायिकी कार्य ठप्प छ। जनजीविकाका सवालले प्रवेश पाएका छैनन्।
बुधबारसम्म प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले प्रतिनिध सभाका १५ बैठकमा आफ्नो लय बदलेको…