गण्डकीमा कांग्रेस बन्यो ठूलो दल: कस्को नेतृत्वमा बन्ला सरकार?

पोखरा: गण्डकी प्रदेश सभामा २७ सिट जित्दै नेपाली कांग्रेस ठूलो दल बनेको छ। प्रत्यक्षतर्फ कांग्रेसले १८, नेकपा (एमाले)ले १२, नेकपा (माओवादी केन्द्र) ले ४, नेपाल समाजवादी पार्टीले १ र स्वतन्त्रबाट दीपक मनाङेले जितेको छन्। यद्यपि, स्वतन्त्र रुपमा निर्वाचित भएपनि मनाङे हाल नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका छन्। कुल २४ सिटको…

सम्बन्धित सामग्री

कांग्रेसलाई ठूलो दल बनाएकोमा देउवाले दिए मतदातालाई धन्यवाद

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसलाई ठूलो पार्टी बनाएकोमा मतदातालाई धन्यवाद दिएका छन्। शुक्रबार बिहानै ट्वीट गर्दै प्रधानमन्त्री समेत रहेकादेउवाले कांग्रेसलाई संसदको सबैभन्दा ठूलो दल बनाएकोमा धन्यवाद दिएका हुन्। 'प्रिय मतदाता, नेपाली कांग्रेसलाई संसदको सबैभन्दा ठूलो दल बनाउनु भएकोमा धेरै धेरै धन्यवाद,' ट्वीटरमा लेखेका छन् । कांग्रेसले प्रतिनिधि सभामा प्रत्यक्षतर्फ ५७ सिट र समानुपातिकतर्फ ३२ सिट जितेको छ। ८९ जना सांसद सहित संघीय संसदमा कांग्रेस सबैभन्दा ठू

बागमती प्रदेशमा कांग्रेस सबैभन्दा ठूलो दल बन्ने

बागमती प्रदेशसभामा नेपाली कांग्रेस सबैभन्दा ठूलो दल बन्ने देखिएको छ । शनिबार बिहानसम्म बागमती प्रदेशसभामा प्रत्यक्षतर्फ ४५ सिटको नतिजा आएको छ । जसअनुसार नेपाली कांग्रेसले सबैभन्दा धेरै १८ सिट जितेको छ । यस्तै नेकपा एमाले ९, माओवादी केन्द्र ७, राप्रपा ५, नेकपा एकीकृत समाजवादी पार्टी ४, नेमकिपा १, हाम्रो नेपाली पार्टी १ सिटमा विजयी भएको निर्वाचन आयोगले जनाएको छ । बागमती प्रदेशमा प्रत्यक्षतर्फ कुल ६६ सिट रहेको छ । दोलखाका दुई क्षेत्रबाहेक बागमतीका नतिजा आउन बाँकी रहेका प्रदेश निर्वाचन क्ष

गण्डकीमा गठबन्धनको आडले कांग्रेस ठूलो दल, खुम्चियो माओवादी

कांग्रेस पहिलो शक्ति बन्ने पक्का भएको छ । अबको संसदमा नेकपा एमाले दोस्रो र माओवादी केन्द्र तेस्रो शक्ति हुने छन् । २०७४ सालमा नेकपा एमाले पहिलो, कांग्रेस दोस्रो र माओवादी तेस्रो शक्ति थिए ।

मधेशमा प्रदेशसभाको ठूलो दल बन्दै एमाले

९ मंसिर, जनकपुरधाम । नेकपा एमाले मधेश प्रदेशसभाको ठूलो दल बनेको छ । मधेशका आठ जिल्लाका ६४ प्रदेशसभा निर्वाचन क्षेत्रमध्ये हालसम्म ५९ क्षेत्रको नतिजा सार्वजनिक भइसकेको छ । ५ वटा क्षेत्रको मतगणना जारी छ । परिणाम आएका ५९ क्षेत्रमध्ये १३ वटा क्षेत्र एमालेले जितेको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेस र जनता समाजवादी पार्टी […]

७ पालिका जितेकाे कांग्रेस रौतहटमा पहिलो

स्थानीय तह निर्वाचनको मतपरिणाम अनुसार रौतहट जिल्लामा नेपाली कांग्रेस सबैभन्दा ठूलो दल बनेको छ । अघिल्लो स्थानीय तह निर्वाचनमा रौतहटका ८ पालिकामा जित निकालेको नेपाली कांग्रेसले यो चुनावमा भने एक...

एमाले खुम्चियो कांग्रेस बन्यो ठूलो दल

काठमाडौं, जेठ ११ । वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनबाट प्रमुख प्रतिपक्षी एमाले खुम्चिएर दोस्रो दलमा झर्दा नेपाली कांग्रेस पहिलो राजनीतिक दल बन्ने निश्चित भएको छ। झण्डै दुई सातादेखि जारी मतगणना अन्तिम चरणमा पुगेको छ। मतगणनाको मंगलबार साँझसम्म घोषित परिणाम अनुसार कांग्रेसले ३ सय २३ स्थानीय तहको प्रमुख जितेको छ। काठमाडौं, महानगरपालिकासहित नौ स्थानीय […]

एमाले खुम्चियो कांग्रेस बन्यो ठूलो दल

काठमाडौं । वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनबाट प्रमुख प्रतिपक्षी नेकपा एमाले खुम्चिएर दोस्रो दलमा झर्दा नेपाली कांग्रेस पहिलो राजनीतिक दल बन्ने निश्चित भएको छ। झण्डै दुई सातादेखि जारी मतगणना अन्तिम चरणमा पुगेको छ। मतगणनाको मंगलबार साँझसम्म घोषित परिणाम अनुसार कांग्रेसले ३ सय २३ स्थानीय तहको प्रमुख जितेको छ। काठमाडौं, महानगरपालिकासहित नौ स्थानीय तहमा […]

उपत्यकामा १२ प्रमुखसहित कांग्रेस ठूलो दल

काठमाडौं, जेठ ९ ।  वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनबाट काठमाडौं उपत्यकामा नेपाली कांग्रेस ठूलो दलकारूपमा स्थापित भएको छ। काठमाडौं र ललितपुर महानगरपालिका बाहेक अन्य स्थानीय तहको मतपरिणाम सार्वजनिक हुँदा कांग्रेसले १२, नेकपा एमालेले ५, राष्ट्रिय प्रजातन्त्र पार्टीले र नेपाल मजदुर किसान पार्टीले एक/एक स्थानीय तहमा जित निकालेका छन्। कांग्रेस सार्वजनिक भएका काठमाडौंका दस […]