ग्लोबल आईएमई बैंकले ८.९९ प्रतिशत स्थिर ब्याजदरमा ग्लोबल ग्रिन आवास कर्जा योजना ल्याएको छ । यस कर्जा योजनाअन्तर्गत ७ वर्षसम्मको कर्जा अवधिमा अधिकतम १२ करोड रुपैयाँसम्म कर्जा लिन पाउने व्यवस्था छ ।
काठमाडौं । नबिल बैंकले ‘नबिल ढुक्क घर कर्जा, नबिल भए ढुक्क’ योजना कार्यक्रम ल्याएको छ । यो योजना अन्तर्गत बैंकले २० वर्षसम्मका लागि सरल र सुलभ ब्याजदरमा आवास कर्जा उपलब्ध गराउने जनाएको छ । यस योजनामा नबिलले दुई स्थिर ब्याजदरमा सुलभ कर्जा ल्याएको छ । जसमा ७ वर्षका लागि प्रति वर्ष १०.९९ प्रतिशत र १० […]
काठमाडौं । महालक्ष्मी विकास बैंकले आवास र व्यावसायिक कर्जामा आकर्षक योजना ल्याएको छ । आवास कर्जा र उद्यम गर्न इच्छुक ग्राहकलाई लक्षित गरी उद्यमशील कर्जा अन्तर्गत विशेष कर्जा सुविधा योजना सार्वजनिक गरिएको बैंकले जनाएको छ । आवास कर्जा योजना अन्तर्गत ‘सपनाको सानो घर प्यारो घर, अब पूरा हुनेछ सबैको रहर’ धितो मूल्यांकनमा उच्चतम कर्जा प्रवाह […]
काठमाडौं : महालक्ष्मी विकास बैंकले घर निर्माण गर्न इच्छुकहरुलाई लक्षित गरी आवास कर्जा र उद्यम गर्न इच्छुकहरुलाई लक्षित गरी उद्यमशील कर्जाअन्तर्गत विशेष कर्जा सुविधा योजना सार्वजनिक गरेको छ।आवास कर्जा योजनाअन्तर्गत ‘सपनाको सानो घर प्यारो घर, अब पूरा हुनेछ सबैको रहर’ धितो मूल्याङ्कनमा उच्चतम कर्जा प्रवाह गर्नुका साथै कर्जाको अवधि अधिकतम १५ वर्ष, घर निर्माणमा अग्रिम कर्जा प्रवाह, आकर्षक व्याजदर तथा कर्जा शुल्कमा विशेष छुट जस्ता आकर्षक सुविधाहरु प्रदान गर्ने बैंकले जनाएको छ।व्यावसायिक कर
सुर्खेत (अस) । कर्मचारी सञ्चय कोषले सुर्खेतमा आवास कर्जा कार्यक्रमको क्षेत्र विस्तार गरेको छ । सुर्खेत कर्णाली प्रदेशको राजधानी बनेसँगै घर बनाउनेहरूको संख्यामा वृद्धि भएपछि कोषले आवास कर्जा कार्यक्रमको क्षेत्र विस्तार गरेको हो ।
कोषका सञ्चयकर्ताले वीरेन्द्रनगर चक्रपथ वरिपरिका क्षेत्रमा समेत आवास कर्जा कार्यक्रम विस्तार गर्न माग गरेपछि कोषले शैक्षिक सापटी, घर निर्माण सापटी, घर मर्मत सापटी, घर खरिद सापटी, जग्गा खरिद सापटी लगायत सेवा क्षेत्र विस्तार गरेको छ । कोष सुर्खेतका प्रमुख रामप्रसाद लामिछानेले आम सेवाग्राहीसँगै कर्मचारी संघसंगठन लगायतको मागलाई समेत ध्यानमा राख्दै आवास कर्जा कार्यक्रमको क्षेत्र विस्तार गरिएको बताए ।
अब धुलियाविट चोकदेखि बांगेसिमल चक्रपथ, सडकलाई छोएको मापदण्ड पुगेका क्षेत्र र दाँयातर्फ रत्न राजमार्गसम्मको क्षेत्र, भुरिगाउँ–तेलपानी सडकको फलाटेसम्म र छिन्चुमा समेत मूल सडकलाई छोएको मापदण्ड पुगेका क्षेत्रमा कर्जा सेवा विस्तार गरिएको जानकारी उनले दिए । उनका अनुसार कोषको केन्द्रीय कार्यालयले मङ्सिर २० गते गरेको निर्णयलाई सञ्चयकर्ता सापर्टी कार्यविधि २०७३ अनुसार उल्लिखित क्षेत्रमा आवास कर्जा कार्यक्रमको क्षेत्र विस्तार गरिएको हो ।
यता, नेपाल निजामती कर्मचारी युनियन (संघ)का केन्द्रीय उपाध्यक्ष नृपजंग शाहीले कर्णालीका सञ्चयकर्ताले माग गर्दै आएको आवास कर्जा कार्यक्रमको क्षेत्र विस्तारले धेरै कर्मचारीलाई सुर्खेतमा घर बनाउन सहज बताए । आवास कर्जा कार्यक्रम सुर्खेतमा मात्र नभई कर्णालीका दशओटै जिल्लामा पुर्याउन उनले माग गरे ।
नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माद्वारा जंगी अड्डामा आयोजित एक कार्यक्रमबीच चेक हस्तान्तरण गर्दै ‘सैनिक सकलदर्जा सहुलियतपूर्ण आवास कर्जा २०७८’को औपचारिक रूपमा शुभारम्भ गरेका छन् ।
सैनिक सेवामा न्यूनतम १० वर्ष पूरा गरेका, पति वा पत्नीको नाममा नेपालभित्र आफ्नो घर नरहेका बहालवाला सकलदर्जाहरूलाई अत्याधिक सहुलियतपूर्ण ब्याजदर जम्मा ३.३२ प्रतिशतमा मुलुकभर भवन निर्माण गर्न वा घर खरीद गर्न २५ लाख रुपैयाँसम्मको आवास कर्जा उपलब्ध गराउने उद्देश्यका साथ नेपाली सेनाद्वारा आवास कर्जा सुविधा कार्यान्वयनमा ल्याइएको ह...
नेपाली सेनाले नोकरी अवधि १० पूरा गरेका सकलदर्जालाई घर निर्माणका लागि सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराउने भएको छ । सैनिक सेवामा १० वर्ष पूरा गरे पनि श्रीमान् वा श्रीमतीका नाममा घर नरहेका सकलदर्जालाई सहुलियतपूर्ण ब्याजदर ३.३२ प्रतिशतमा आवास निर्माण गर्न रु २५ लाखसम्मको आवास कर्जा उपलब्ध हुनेछ ।
प्रधानसेनापति प्रभुराम शर्माको उपस्थितिमा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारिणी अधिकृत, राष्ट्रिय बीमा संस्थानका प्रशासक र नेपाली सेनाका तर्फबाट सैनिक कल्याणकारी महानिर्देशकबीच त्यसका लागि सहमतिपत्रमा हस्ताक्षर भए...
काठमाडौं- नेपाली सेनामा १० वर्ष काम गरिसकेका तर आफ्नो नाममा घर नभएकाले अब २५ लाख रुपैयाँसम्म आवास कर्जा पाउने भएका छन्। नेपाली सेनाको सैनिक कल्याणकारी महानिर्देशनालय र राष्ट्रिय वाणिज्य बैंकबीच सोमबार ‘सैनिक सकलदर्जा सहुलियतपूर्ण आवाज कर्जा’को सहमती पत्रमा हस्ताक्षर भएको छ। अब त्यस्ता सैनिकले वार्षिक ३.३२ प्रतिशत ब्याजदरमा २५ लाख रुपैयाँसम्म आवास कर्जा पाउने छन्। […]
ग्लोबल आईएमई बैंकले ७.९९ प्रतिशत (प्रिमियम सहित) आकर्षक ब्याज दरमा विशेष आवास कर्जा योजना ल्याएको छ । बैंकले सस्तो तथा सरल किस्ताबन्दीमा आवासीय घर निर्माण गर्न तथा अन्य बैंक वित्तीय संस्थाबाट उपभोग गरिरहेको घर कर्जा सार्ने प्रयोजनको लागि लक्षित गरीे यो योजना ल्याएको बैंकले जनाएको छ ।यस विशेष आवास कर्जा योजनाअन्तर्गत सेवाग्राहीले १५ वर्षसम्मको अवधिका […]
काठकाडौं। ग्लोबल आइएमई बैंकले ७.९९ प्रतिशत ब्याजदरमा विशेष आवास कर्जा दिने भएको छ। आफ्ना सेवाग्राहीलाई ध्यानमा राख्दै कम्पनीले सस्तो र सरल रुपमा कर्जा दिने भएको हो। यो योजना अन्य बैंकबाट किस्तामा ऋण लिएका सेवाग्राहीमा लागू हुनेछ। योजनामार्फत अन्य बैंकबाट किस्ता लिएर घर बनाएका सर्वसाधारणले कर्जा बैंकमा सार्न सक्छन्। योजनाअन्तर्गत सेवाग्राहीले १५ वर्षसम्मका लागि एककरोड ५० लाख रुपैयाँसम्म कर्जा लिन पाउनेछन्।
ग्लोबल आइएमई बैंकले ७.९९ प्रतिशत (प्रिमियम सहित) आकर्षक ब्याज दरमा विशेष आवास कर्जा योजना ल्याएको छ । बैंकले सस्तो तथा सरल किस्ताबन्दीमा आवासीय घर निर्माण गर्न तथा अन्य बैंक वित्तीय संस्थाबाट उपभोग गरिरहेको घर कर्जा सार्ने प्रयोजनको लागि आमग्राहकलाई लक्षित गरी यो योजना ल्याएको हो ।यो योजना अन्तर्गत सेवाग्राहीले १५ वर्षसम्मको अवधिका लागि अधिकतम् रु. १ करोड ५० लाख रुपैयाँसम्म कर्जा लिन पाउनेछन् भने यो योजनामा सहभागी हुने सेवाग्राहीलाई मोबाइल बैकिङ्ग तथा क्रेडिट कार्डमा लाग्ने शुल्कमा पहिलो वर