नबिल बैंकले ल्यायो ‘नबिल ढुक्क घर कर्जा’ योजना

काठमाडौं । नबिल बैंकले ‘नबिल ढुक्क घर कर्जा, नबिल भए ढुक्क’ योजना कार्यक्रम ल्याएको छ । यो योजना अन्तर्गत बैंकले २० वर्षसम्मका लागि सरल र सुलभ ब्याजदरमा आवास कर्जा उपलब्ध गराउने जनाएको छ । यस योजनामा नबिलले दुई स्थिर ब्याजदरमा सुलभ कर्जा ल्याएको छ । जसमा ७ वर्षका लागि प्रति वर्ष १०.९९ प्रतिशत र १० […]

सम्बन्धित सामग्री

नबिल बैंकले ल्यायो ‘नबिल ढुक्क घर कर्जा’

काठमाडौं । नबिल बैंकले ‘नबिल ढुक्क घर कर्जा, नबिल भए ढुक्क’ योजना ल्याएको छ । यो योजना अन्तरगत बैंकले २० वर्ष सम्मका लागि सरल र सुलभ ब्याजदरमा आवास कर्जा उपलब्ध गराउने जनाएको छ ।  यस योजनामा नबिलले दुई स्थिर ब्याजदरमा सुलभ कर्जा ल्याएको छ । जसमा ७ वर्षको लागि प्रति वर्ष १०.९९ प्रतिशत र १० वर्षको लागि प्रति वर्ष ११.९९ प्रतिशत स्थिर ब्याजदर राखिएको छ ।  नबिल बैंकका पर्सनल लेन्डिङ युनिट प्रमुख चाँदनी श्रेष्ठले भनिन्, ‘जब घर कर्जाको कुरा आउँछ, घरधनीहरू हरेक महिना तिर्नु पर्ने प्रिमियम दरमा हुने परिवर्तनले आत्तिने गर्छन् । यस कुरालाई ध्यानमा राखेर हामीले ‘नबिल ढुक्क घर कर्जा’ ल्याएका छौँ ।’ यस योजना अन्तर्गत घरधनीले आफ्नो कर्जा अवधिभर तोकिएको सुलभ ब्याजदरमा आश्वस्त हुन सक्ने उनले थपिन् । नबिलको यो योजनाले ग्राहकलाई घर बनाउने सपना पूरा गर्न सहज हुनेछ । बैंकका अनुसार नबिल ढुक्क घर कर्जाले पहिलो पटक घर खरिद गर्नेलाई ७० प्रतिशतसम्म वित्तीय सुविधा उपलब्ध गराउनेछ भने अन्यले झन्झटरहित कर्जा प्रक्रियामा ६० प्रतिशतसम्म वित्तीय सुविधाको फाइदा लिन सक्नेछन् । यो योजनाले दुई लाख रुपैयाँ सम्मको क्रेडिट कार्ड सेवा निःशुल्क जारी गर्नेछ । यस घर कर्जा सुविधा लिनको लागि सेवाग्राहीले नजिकैको नबिल बैंकको शाखामा सम्पर्क गर्न सक्नेछन् । नबिल बैंक नेपालको एक अग्रणी बैंक हो । नबिलले २० लाख भन्दा बढी सेवाग्राहीहरूलाई देशभरिको २ सय ६५ शाखा  र २ सय ९८ एटिएम मेसिनहरूबाट सेवा प्रदान गर्दै आएको छ । नबिल बैंकले नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेलेको छ ।

नबिल बैंकले ल्यायो ‘नबिल ढुक्क घर कर्जा योजना’

नबिल बैंकले ‘नबिल ढुक्क घर कर्जा, नबिल भए ढुक्क’ योजना ल्याएको छ । यस योजनाअन्तर्गत बैंकले २० वर्ष सम्मका लागि सरल र सुलभ ब्याजदरमा आवास कर्जा उपलब्ध गराउने जनाएको छ ।  यस ...

नबिल बैंकले ल्यायो नबिल दिगो घर कर्जा

काठमाडौं । नबिल बैंक लिमिटेडले दिगो घर कर्जा योजना सार्वजनिक गरेको छ । आइतबार बै‌कका सञ्चालक समितिका अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालले योजनाको उद्घाटन गरेका हुन् । उनले बैंकले दिगो बैंकिङको अवधारणामा काम गर्दै आएको र कर्जाले दिगो विकासमा सर्वसाधारणको पहुँच पुर्‍याउने बताए । योजनाअन्तर्गत ग्राहकले आवास कर्जा लिन सक्नेछन् । ग्राहकले बैंकको आधारदरमा १ प्रतिशत प्रिमियम […]

विश्व वातावरण दिवसको अवसर पारेर नबिल बैंकले ल्यायो ‘नबिल दिगो घर कर्जा’

नबिल बैंक लिमिटेडले 'दिगो घर कर्जा योजना' सार्वजनिक गरेको छ । विश्व वातावरण दिवस जून ५ तारिखको पूर्वसन्ध्यामा दिगो घर कर्जा योजनाको स्किम अघि सारिएको हो ।

नबिल दिगो घर कर्जा : बेस रेटमा १ प्रतिशत प्रिमियम

काठमाडौं । नबिल बैंक लिमिटेडले दिगो घर कर्जा योजना सार्वजनिक गरेको छ। विश्व वातावरण दिवसको पूर्व सन्ध्यामा बैंकले यो योजना सार्वजनिक गरेको हो । आइतबार बैंकको केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै बैंक सञ्चालक समितिका अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालले उक्त कर्जा योजना सार्वजनिक गरेका हुन् । नबिल बैंकले दिगो बैंकिङको अवधारणामा काम गर्दै आएको र यस कर्जाले […]

नबिल बैंकले ल्यायो ‘दशैं तिहार घर कर्जा धमाका’

नबिल बैंकले ‘दशैं तिहार घर कर्जा धमाका’ योजना अन्तर्गत आवास कर्जा योजना ल्याएको छ। चाडपर्वलाई लक्षित गरी ल्याएको यो योजना सीमित अवधिका लागि मात्र भएको बैंकले जनाएको छ। योजना अन्तर्गत बैंकले आकर्षक ...

नबिल बैंकले ल्यायो दसैँ-तिहार योजना

काठमाडौं । नबिल बैंकले चाडपर्वलाई लक्षित गर्दै ‘दशैं तिहार घर कर्जा धमाका’ आवास योजना ल्याएको छ । योजनामा बैंकले आकर्षक ब्याजदरका साथ प्रशासनिक शुल्कमा छुट तथा नि.शुल्क क्रेडिट कार्ड योजना ल्याएको छ । उक्त आवास कर्जा घर खरिद, घर निर्माण, तल्ला थप, रंग रोगनका लागि उपलब्ध गरिएको छ । पहिलो घर...