ग्लोबल आईएमईमा ७.९९ प्रतिशत ब्याजदरमै आवास कर्जा

काठकाडौं। ग्लोबल आइएमई बैंकले ७.९९ प्रतिशत ब्याजदरमा विशेष आवास कर्जा दिने भएको छ। आफ्ना सेवाग्राहीलाई ध्यानमा राख्दै कम्पनीले सस्तो र सरल रुपमा कर्जा दिने भएको हो। यो योजना अन्य बैंकबाट किस्तामा ऋण लिएका सेवाग्राहीमा लागू हुनेछ। योजनामार्फत अन्य बैंकबाट किस्ता लिएर घर बनाएका सर्वसाधारणले कर्जा बैंकमा सार्न सक्छन्। योजनाअन्तर्गत सेवाग्राहीले १५ वर्षसम्मका लागि एककरोड ५० लाख रुपैयाँसम्म कर्जा लिन पाउनेछन्।

सम्बन्धित सामग्री

ग्लोबल आईएमईको ग्लोबल ग्रिन आवास कर्जा

ग्लोबल आईएमई बैंकले ८.९९ प्रतिशत स्थिर ब्याजदरमा ग्लोबल ग्रिन आवास कर्जा योजना ल्याएको छ । यस कर्जा योजनाअन्तर्गत ७ वर्षसम्मको कर्जा अवधिमा अधिकतम १२ करोड रुपैयाँसम्म कर्जा लिन पाउने व्यवस्था छ ।

ग्लोबल आइएमई बैंकको ग्लोबल ग्रिन आवास कर्जा

ग्लोबल आइएमई बैंक लिमिटेडले ८.९९ प्रतिशत स्थिर ब्याजदरमा ग्लोबल ग्रिन आवास कर्जा योजना ल्याएको छ।

ग्लोबल आईएमई बैंकको ‘ग्लोबल ग्रिन आवास कर्जा’ योजना सार्वजनिक

काठमाडौं । ग्लोबल आईएमई बैंकले ८.९९ प्रतिशत व्याजदरमा घर कर्जा योजना ल्याएको छ । स्थिर ब्याजदरमा ‘ग्लोबल ग्रिन आवास कर्जा’ योजना ल्याएको बैंकले जनाएको छ । उक्त कर्जा योजनाअन्तर्गत ७ वर्षसम्मको कर्जा अवधिमा अधिकतम् १२ करोड …

ग्लोबल आईएमई बैंकको ग्लोबल ग्रीन आवास कर्जा, ८.९९ प्रतिशत स्थिर ब्याज दर

ग्लोबल आईएमई बैंक लिमिटेडले ८.९९ प्रतिशत स्थिर ब्याजदरमा ग्लोबल ग्रीन आवास कर्जा योजना ल्याएको छ ।

ग्लोबल आईएमई बैंकको ७.९९ प्रतिशत ब्याजमा आवास कर्जा

ग्लोबल आईएमई बैंकले ७.९९ प्रतिशत (प्रिमियम सहित) आकर्षक ब्याज दरमा विशेष आवास कर्जा योजना ल्याएको छ । बैंकले सस्तो तथा सरल किस्ताबन्दीमा आवासीय घर निर्माण गर्न तथा अन्य बैंक वित्तीय संस्थाबाट उपभोग गरिरहेको घर कर्जा सार्ने प्रयोजनको लागि लक्षित गरीे यो योजना ल्याएको बैंकले जनाएको छ ।यस विशेष आवास कर्जा योजनाअन्तर्गत सेवाग्राहीले १५ वर्षसम्मको अवधिका […]

ग्लोबल आइएमई बैंकको ७.९९ प्रतिशत ब्याजदरमा विशेष आवास कर्जा योजना

ग्लोबल आइएमई बैंक लिमिटेडले ७.९९ प्रतिशत (प्रिमियमसहित) आकर्षक ब्याजदरमा विशेष आवास कर्जा योजना ल्याएको छ । बैंकले सस्तो तथा सरल किस्ताबन्दीमा आवासीय घर निर्माण गर्न तथा अन्य बैंक वित्तीय संस्थाबाट उपभोग गरिरहेको घर कर्जा सार्ने …

ग्लोबल आइएमई बैंकको ७.९९ प्रतिशत ब्याजदरमा विशेष आवास कर्जा योजना

ग्लोबल आइएमई बैंक लिमिटेडले ७.९९ प्रतिशत (प्रिमियमसहित) आकर्षक ब्याजदरमा विशेष आवास कर्जा (Home Loan) योजना ल्याएको छ ।

ग्लोबल आइएमई बैंकले ल्यायो ७.९९ प्रतिशत ब्याज दरमा विशेष आवास कर्जा योजना

ग्लोबल आइएमई बैंकले ७.९९ प्रतिशत (प्रिमियम सहित) आकर्षक ब्याज दरमा विशेष आवास कर्जा योजना ल्याएको छ । बैंकले सस्तो तथा सरल किस्ताबन्दीमा आवासीय घर निर्माण गर्न तथा अन्य बैंक वित्तीय संस्थाबाट उपभोग गरिरहेको घर कर्जा सार्ने प्रयोजनको लागि आमग्राहकलाई लक्षित गरी यो योजना ल्याएको हो ।यो योजना अन्तर्गत सेवाग्राहीले १५ वर्षसम्मको अवधिका लागि अधिकतम् रु. १ करोड ५० लाख रुपैयाँसम्म कर्जा लिन पाउनेछन् भने यो योजनामा सहभागी हुने सेवाग्राहीलाई मोबाइल बैकिङ्ग तथा क्रेडिट कार्डमा लाग्ने शुल्कमा पहिलो वर