कोभिड–१९ अर्थात् कोरोना भाइरस जोखिम न्यूनीकरण गर्न सरकारले लगाएको बन्दाबन्दी (लकडाउन) को अवधिमा अन्य घटनाका तुलनामा आत्महत्याका घटना धेरै भएका छन् । सरकारले चैत ११ गतेदेखि लगाएको लकडाउनको अवधिभरि कर्णालीमा ४० जनाले आत्महत्या गरेका हुन् ।
२७ पुस, काठमाडौं। पहिलो लकडाउनका बेला १ सयभन्दा बढी कर्मचारीलाई भोजका लागि निम्तो दिएको इमेल बाहिरिएपछि बेलायतका प्रधानमन्त्री बोरिस जोनसन थप तनावमा परेका छन् । बाहिरिएको एक इमेलमा डाउनिङ स्ट्रिटस्थित प्रधानमन्त्री कार्यालयका १ सयभन्दा बढी कर्मचारीलाई बेलायतमा पहिलो पटक भएको लकडाउनका बेला एक भोज (पार्टी) लागि आफै रक्सी लिएर आउन भनिएको छ । उक्त इमेल […]
कोभिड–१९ को उच्च संक्रमणका बेला गत वर्ष सरकारद्धारा लागू गरिएको लकडाउनमा चार्टर उडानको नाममा तीन अन्तर्राष्ट्रिय ठूला हवाई कम्पनीबाट यात्रु ठगिएको पाइएको छ । बढी भाडा लिइएको जन गुनासाका बीच नियामक निकाय नेपाल नागरिक उड्ययन प्राधिकरणमा परेको अधिकतम २५ वटा मुद्दामध्ये तीन कम्पनीले १३ वटा हवाई टिकटमा बढी भाडा लिएको पाइएको हो । यस्तो बदमासी गर्नेमा एक नेपाली हवाई कम्पनी ‘हिमालयन एयरलाइन्स’ सहित दुईवटा प्रसिद्ध अन्तर्राष्ट्रिय हवाई कम्पनी ‘कतार एयरवेज र टर्किस एयरलाइन्स र
ओखलढुङ्गा - ओखलढुङ्गामा यौनजन्य अपराधका घटना बर्सेनि बढिरहेका छन् । बलात्कार, बलात्कार प्रयास र बाल यौन दुरुपयोगका घटनामा वृद्धि भएका छन् ।
लकडाउनकाे समयमा कोठामा बसेर इन्टरनेट चलाउने, विद्यालयको बोझ कम हुने र फुर्सदमा अनेक कुरा सोच्न समयमा हुने भएकाले बालबालिका र युवायुवती यस्ता अपराधमा संलग्न भएको पाइएको हो ।
जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गामा दर्ता भएका यस्ता अपराधका घटनाको तीन वर्षको अभिलेखमा बर्सेनि यस्ता घटना बढिरहेका छन् ।
चेतनाको विकासले उजुरी गर्ने बढेको मात्रै नभइ बालबालिका...
बङ्गलादेशमा पछिल्ला केही दिनयता हरेक दिनजसो कोरोना भाइरसका सङ्क्रमित भेटिने क्रम बढ्दै गएपछि यहाँको सरकारले लकडाउन थप कडाइ गरेको जनाएको छ । बङ्गलादेशका अधिकारीले दिएको जानकारीअनुसार यहाँ बिहीबार मात्र १५ हजारभन्दा बढी सङ्क्रमित भेटिएका थिए । सङ्क्रमण शुरु भएदेखि विश्वका अन्य देशका तुलनामा यहाँ खासै सङ्कट नपरेकोमा पछिल्लो समयमा यहाँ सङ्क्रमण हुने व्यक्ति बढ्दै गएको पाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।यो सङ्क्रमणबाट बङ्गलादेशमा २० हजारभन्दा बढीको ज्यान गएको पाइएको छ । बङ्गलादेशको स्वास्थ्य मन्त
ट्राफिक प्रहरीले गतआर्थिक वर्ष ६ हजारभन्दा बढी सवारी साधन कारबाहीबाट साढे ५७ लाखभन्दा बढी राजस्व संकलन भएको छ । यो अघिल्लो आर्थिक वर्षभन्दा एक तिहाइ बढी हो ।आर्थिक वर्ष २०७७/७८ मा ट्रक, बस, कार, जिप, मोटरसाइकल लगायतका सवारी साधन कारबाहीबाट ५७ लाख ७० हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाले […]
एजेन्सी। तीन दिनसम्म लगातार कोरोनाभाइरसबाट सङ्क्रमितको सङ्ख्या ३५ हजार नाघेपछि अर्जेन्टिनाले कडा लकडाउन गर्ने भएको छ। आगामी मे ३१ शनिबारसम्म घोषित लकडाउनमा सबै किसिमका गतिविधि बन्द गरिने त्यहाँका राष्ट्रपति एल्बर्टो फर्नान्डेजले राष्ट्रिय टेलिभिजनमार्फत् जनाएका छन्। अर्जेन्टिनामा हालसम्म ३४ लाखभन्दा बढी सङ्क्रमित छन् भने ७२ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन्।
नेपाल राष्ट्र बैङ्कले पहिलो चरणको लकडाउनबाट प्रभावित बनेको अर्थतन्त्रको पुनरुत्थानका लागि दिएको सहुलियतलाई निरन्तरता दिने भएको छ । कोरोनाका कारण भएको लकडाउन र सो लकडाउनले पारेको प्रभाव कम गर्न नेपाल राष्ट्र बैङ्कले आधा दर्जनभन्दा बढी क्षेत्रमा सहुलियतको घोषणा गरेको थियो । अर्थतन्त्र विस्तारै लयमा फर्कनै लागेको बेला कोरोनाको दोस्रो लहरले पुनः धक्का दिएको छ ।बिहीबार (वैशाख १६) बाट १५ दिनका लागि देशमा निषेधाज्ञा हुँदैछ । नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले दोस्रो चरणको कोरोनाले अ