चीनमा करोड बढी नागरिक लकडाउनमा, भारतमा पनि बढ्यो संक्रमण

विश्वभर कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण बढेको छ । यसबीच चीनको सियान सहरमा १ करोड ३९ लाख मानिसलाई लकडाउनमा राखिएको छ ।