कोभिड–१९ को उच्च संक्रमणका बेला गत वर्ष सरकारद्धारा लागू गरिएको लकडाउनमा चार्टर उडानको नाममा तीन अन्तर्राष्ट्रिय ठूला हवाई कम्पनीबाट यात्रु ठगिएको पाइएको छ । बढी भाडा लिइएको जन गुनासाका बीच नियामक निकाय नेपाल नागरिक उड्ययन प्राधिकरणमा परेको अधिकतम २५ वटा मुद्दामध्ये तीन कम्पनीले १३ वटा हवाई टिकटमा बढी भाडा लिएको पाइएको हो । यस्तो बदमासी गर्नेमा एक नेपाली हवाई कम्पनी ‘हिमालयन एयरलाइन्स’ सहित दुईवटा प्रसिद्ध अन्तर्राष्ट्रिय हवाई कम्पनी ‘कतार एयरवेज र टर्किस एयरलाइन्स र