एमाले महाधिवेशनमा पत्रकारका लागि सहायता कक्ष

नेकपा (एमाले)को सौराहामा जारी दशौँँ राष्ट्रिय महाधिवेशनमा सहभागी सञ्चारकर्मीलाई प्रेस चौतारी नेपाल, चितवन शाखाले सहायता कक्षमार्फत व्यवस्थापन र अन्य सहयोग गरेको छ । महाधिवेशनमा समाचार सङ्कलनका लागि केन्द्र र स्थानीयस्तरबाट आएका सञ्चारकर्मीलाई समाचार सङ्कलनमा सहजीकरण गरेको चौतारीका जिल्ला अध्यक्ष सुवास पण्डितले बताए। चौतारी बागमती प्रदेशका सदस्य एवं महाधिवेशन प्रचार सहयोग समिति, चितवनका सचिव तिलक रिमालले पत्रकारलाई सहजीकरण गर्न मिडिया सेन्टरसमेत स्थापना गरिएको बताए । पत्रकारलाई समाचार सम्प्रेषण गर्न सहज तुल्याउन मिडिया स...

सम्बन्धित सामग्री

विराटनगरमा चाडपर्व लक्षित यात्रु सहायता कक्ष सञ्चालन

चाडपर्वलाई लक्षित गरेर विराटनगर बसपार्कमा नागरिक सहायता कक्ष सुरु गरिएको छ।

भारतीय सीमानाकासहित सात स्थानमा सहायता कक्ष

काठमाडौँ,१२ असोज । चाडपर्व लक्षित गर्दै भारतीय सीमानाकासहित यहाँका सात स्थानमा यात्रु सहायता कक्ष सञ्चालन गरिएका छन् । दसैँ, तिहार र छठपर्वलाई लक्षित गर्दै सीमानाकासहित यहाँका विभिन्न राजमार्ग तथा सहायक सडकमा सहायता कक्ष सञ्चालन गरिएका हुन् । भारतसँग सीमा जोडिएको झुलाघाट, दशरथचन्द राजमार्गको पाटन, खोडपे तथा महाकाली राजमार्गको गोकुलेश्वर, खोचलेक, सतबाँझ र सदरमुकामस्थित गोठलापानीमा सहायता […]

भारतीय सीमानाकासहित सात स्थानमा सहायता कक्ष

बैतडीका सात स्थानमा चाडपर्व लक्षित गर्दै भारतीय सीमानाका सहित यात्रु सहायता कक्ष सञ्चालन गरिएका छन् । दशैँ, तिहार र छठपर्वलाई लक्षित गर्दै सीमानाकासहित यहाँका विभिन्न राजमार्ग तथा सहायक सडकमा सहायता कक्ष सञ्चालन गरिएका हुन् । भारतसँग सीमा जोडिएको झुलाघाट, दशरथचन्द राजमार्गको पाटन, खोडपे तथा महाकाली राजमार्गको गोकुलेश्वर, खोचलेक, सतबाँझ र सदमुकामस्थित गोठलापानीमा सहायता कक्ष सञ्चालन …

मध्यपहाडी लोकमार्गमा यात्रु सहायता कक्ष

पुष्पलाल मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्वत खण्डको तीन स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ ।चाडवाड नजिकिँदै जाँदा सवारी साधनमा यात्रुहरूको असुविधालाई मध्यनजर गर्दै लोकमार्गअन्तर्गत पर्वत सदरमुकाम कुश्माबजारसहित तीन स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको हो । कुश्मा बजारको शिवालयचोक, पर्वत र बागलुङको सिमाना मालढुंगा र पर्वत र कास्कीको सिमाना नजिकै डिमुवामा शुक्रबारदेखि सहायता कक्ष स्थापना […]

बुटवल बसपार्कमा सहायता कक्ष स्थापना

बुटवल उपमहानगरपालिकाले चाडबाडलाई ध्यानमा राखेर बुटवलस्थित नयाँ बसपार्कमा सहायता कक्ष स्थापना गरेको छ । चाडबाडको समयमा यात्रुहरू अलपत्र पर्ने, ठगिने, असुरक्षा हुने र स्वास्थ्य सम्बन्धी समस्या हुनसक्ने भएकाले आजदेखि बसपार्कमा सहायता कक्ष स्थापना गरेको हो । सहायता कक्षबाट यात्रुहरुले स्वास्थ्य चेकजाँच, परामर्श, केही अत्यावश्यक औषधि, मास्कजस्ता सुविधा पाउने  नगरपालिका शिक्षा तथा जनस्वास्थ्य महाशाखा प्रमुख मित्रमणि खनालले बताए ।  बसपार्कमा आएर अलपत्र परेकाको उद्धार तथा घरसम्म पुग्न बेख

गड्डाचौकीमा पर्यटन सहायता कक्ष स्थापना

कञ्चनपुर : नेपाल प्रवेशद्वार कञ्चनपुरको गड्डाचौकीकमा पर्यटन सहायता कक्ष स्थापना गरिएको छ। पश्चिमी नाका भीमदत्त नगरपालिका-११ गड्डाचौकीमा पर्यटन सहायता कक्ष स्थापना गरिएको हो।सुदूरपश्चिम प्रदेश सरकारले गड्डाचौकी नाकामा पर्यटन सहायता कक्ष एवं ट्राफिक पोष्ट स्थापना गरेको छ। प्रदेश पर्यटन विकास कार्यान्वयन एकाइको सहयोग, अस्थायी ट्राफिक प्रहरीपोष्ट गड्डाचौकीको समन्वय एवं होटल व्यवसायी संघ कञ्चनपुरको आयोजनामा निर्माण भएको पर्यटन सहायता कक्षको बिहीबार एक कार्यक्रमबीच उद्घाटन गरिएको छ।उद्योग पर्यटन वन तथ

गुल्मी प्रशासन कार्यालयमा स्वास्थ्य सहायता कक्ष

२५ पुस, गुल्मी । जिल्ला प्रशासन कार्यालय गुल्मीमा स्वास्थ्य सहायता कक्ष स्थापना गरिएको छ । कोरोना रोकथामका लागि आइतबार प्रशासन कार्यालयको हाताभित्र स्वास्थ्य सहायता कक्ष स्थापना गरिएको हो । सहायता कक्षको जिल्ला प्रशासन कार्यालय गुल्मीको पहिलो सेवाग्रही सत्यवति गाउँपालिकाकी ६४ वर्षीया नरमती परियारको स्वास्थ्य जाँच गरेर शुभारम्भ गरिएको हो । सेवाग्राहीको स्वास्थ्य सुरक्षाका लागि परामर्शसँगै […]

गुल्मीमा यात्रु सहायता कक्ष स्थापना

२१ असोज, गुल्मी । गुल्मी जिल्लामा वडा दशैं तथा तिहार पर्वलाई मध्य नजर राखेर जिल्लाका बिभिन्न स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ। जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालय गुल्मी पर्व केन्द्रित यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको हो। जिल्लाका बढी यात्रु चाप हुने स्थानहरु रिडी, तम्घासको बुढाथोकी बसपार्क र उदिनढुङ्गा बसपार्कमा सहायता कक्ष संचालन […]

त्रियुगा बसपार्कमा यात्रु सहायता कक्ष

नजिकिएको दसैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै उदयपुर प्रहरीले सदरमुकामस्थित त्रियुगा बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरेर सञ्चालनमा ल्याएको छ। चाडपर्वका बेला हुने यात्रुको भिडभाड तथा सम्भावित दुर्घटनाबाट बचाउन सहायता कक्ष स्थापना गरी सञ्चालनमा ल्य...

अर्घाखाँचीमा यात्रु सहायता कक्ष सञ्चालनमा

अर्घाखाँची, असोज १५ । अर्घाखाँचीमा जिल्ला प्रहरी र ट्राफिक प्रहरी कार्यालयको संयुक्त पहलमा दशैं तिहारमा यात्रु सहायता कक्ष शुक्रबारबाट सञ्चालनमा ल्याइएको छ । चाडपर्वका बेला यात्रुहरुलाई हैरानी हुन सक्ने भन्दै यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी विक्रम थापाले यात्रु सहायता कक्षको उद्घाटन गर्दे सहायता कक्षबाट […]